संस्कृत भाषा पठन पाठनको औचित्य बारे आदिवासीको अन्तरक्रिया

क्रेजी साप्ताहिक मोरङ । राजनीतिक विस्लेशक तथा भाषा विदहरुले कक्षा १ देखि संस्कृत भाषा पढाइ भए त्यो बिद्यार्थीहरु कै लागि बोझ हुने बताएका छन । नेपाल आदिवासी जनजाती महासंघ केन्द्रीय समितिको आज (जेठ(९) गते आयोजित “बहुभाषिक नेपाल र संस्कृत भाषाको राजनीति विषयक“ अन्तरकृया कार्यक्रममा बक्ताहरुले शो कुरा बताएका हुन ।

सीमा आइपुगेका सय जना नेपालीको उदार गरिँदै

झापा । भारतले सीमा क्षेत्रमा ल्याएर अलपत्र छाडिदिएका ३५ जना नेपालीलाई झापा गाउँपालिकाले सीमामै खानाको व्यवस्था गरेको छ । उनीहरुलाई भारतको किसनगञ्जबाट बसमा ल्याएर सोमबार साँझ सीमामा छाडिएको पालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो । भारतका विभिन्न क्षेत्रमा रोजगारीमा गएका नेपाली रेलको माध्यमद्वारा किसनगञ्जसम्म आएका थिए । रेल स्टेशनमा झरेका नेपालीलाई

नयाँ व्यवस्थापन र सोचका साथ आउँदैछ अन्नपूर्ण मावि

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित अन्नपूर्ण अंग्रेजी माध्यमिक विद्यालय नयाँ व्यवस्थापन र नयाँ सोचका साथ संचालनमा आउँदैछ । यस विद्यालयको नयाँ शैक्षिक सत्रदेखि पथरीशनिश्चरेका युवा व्यवसायी÷समाजसेवी भुवन सिंह लिम्बुले संचालकको कार्यभार थाम्ने पक्का भएको छ । अन्नपूर्णको आफ्नो आन्तरिक समस्याका कारण भन्दै केही दिन अगाडि २०७७ सालबाट

तासको खालबाट १० जना पक्राउ, लकडाउनका कारण तारिखमा छाडिने – डिएपी गिरी

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ पथरी वीपी चौकमा आज तासको खालबाट १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा माधव कोइराला, मदन गुरागाई, राजेन्द्र बस्नेत, रोशन बुढाथोकी, प्रदिप फुयल, कुमार श्रेष्ठ, कमन सुन्दास, सुगम सुन्दास कुमार बिक, सुर्य गुरुङ रहेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय नै रहेको

उभौली र बुद्ध जयन्तीमा प्रदेश नं. १ का मुख्यमन्त्रीको शुभकामना

क्रेजी साप्ताहिक विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किरात समुदायको महान् चाड उभौली तथा बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । विहिबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना

नगरमा स्टिमेट अनुसारको काम गर्न निर्देशन

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा स्टिमेट अनुसारको गुणस्तरीय काम गर्न सम्वन्धित पक्षलाई निर्देशन दिएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा आज भएको अनुगमन्मा क्रममा २ वटा योजनामा त्यसखाले निर्देशन दिइएको हो । निर्माण सुरु भएको ७ नम्वर वडा कार्यालयको चरको

कानेपोखरीमा ३१ जनाको आरडीटी परीक्षण

क्रेजी साप्ताहिक पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा द्रूत परीक्षण विधि (आरडीटी) बाट ३१ जनाको नमूना परीक्षण भएको छ । दुई चरणमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । वडा नं. १, २, र ३ वडाबाट २० जना र ४, ५, ६ र ७ बाट ११ जनाको द्रुत परीक्षण विधि

लकडाउनमा सभाषदद्वयको दैनिकी बंगुर र कुखुरा पालनतर्फ

क्रेजी साप्ताहिक पथरी । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि जारी लकडाउनको समय मुलुकमा विकास निर्माणहरुलाई समेत ठप्प पारेर चुनौतीपूर्ण एकान्तबाँस बन्दाबन्दीको जीवनमा जिउन विवश बनाएको छ । यस्तो अवस्थामा संविधानसभा सदस्य लालबहादुर सुस्लिङ र चण्डीप्रसाद राई भने लकडाउनको बेला समय विताउने फरक शैली अपनाएका छन् । मोरङ पथरीशनिश्चरे निवासी संविधानसभा

पथरीशनिश्चरेमा राहत ग्रहण तथा योजना अनुगमन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेका दैनिक ज्यालामजदुरी गर्नेको राहतका लागि आज (विहिबार) जीवन विकास लघुवित्त वित्तीय संस्थाको पथरी शाखाले १ हजार किलोग्राम चामल उपलब्ध गराएको छ । संस्थाकी कर्मचारी गीता खत्री सहितले कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राई, राहत व्यवस्थापन

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीले मानेन

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ । जसपाका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरूसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.