नगरद्वारा बन्दाबन्दीको अनुगमन्, घरमै सुरक्षित रुपले बस्न अनुरोध
क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरेमा समुदायस्तरमा समेत कोरोना भाइरस फैलिएकाले अस्पताल र औषधि पसल बाहेक शनिबारबाट सम्पूर्ण बन्दको आह्वान गरेपछि नगरपालिका कार्यालयबाट आज (आइतबार) बन्दको अवस्थाका बारेमा अनुगमन् गरिएको छ । अत्यन्तै स्वास्थ्य सावधानी अपनाउन नगरवासीमा अनुरोध गर्दै कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिमार्फत हिजो बिहान १० बजेबाट


