ओली-दाहाल बीच करीब दुई घण्टाको छलफल, सचिवालयको बैठक बोलाउने सहमति
काठमाडौं- प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकको छलफल सकिएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको नेकपाका अध्यक्ष द्वयबीचको छलफल करीब दुई घण्टा चलेको थियो। नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि ओली


