विभिन्न पार्टी परित्याग गरि ३ सय बढी काङ्ग्रेसमा प्रवेश

क्रेजी साप्ताहिक पथरी । मोरङका विभिन्न पार्टीका ३ सय ५० भन्दा बढी कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । कानेपोखरी – ६ दहीधापमा विहिबार आयोजित एक कार्यक्रममा लिम्बूवान आन्दोलनमा लामो समय देखि क्रियाशील दुई नेता कानेपोखरी ६ का शेरबहादुर लिम्बू र पथरीशनिश्चरे ३ का कावुलबहादुर मगर (विकास ) सहित सयौँ

सरकारका प्रबक्ता तथा सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

क्रेजी साप्ताहिक काठमाडौं । सरकारका प्रबक्ता तथा सञ्चार तथा सूचना प्रविधि एवं सहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् । आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा

रमाईलो डायग्नोष्टिमा अबैध सन्तान जन्माई करेसावारीमा पुर्ने आमा ४ महिना पछि पक्राउ

क्रेजी साप्ताहिक । गत कार्तिक १८ गते सोमवार मोरङको कानेपोखरी वडा नम्वर ६ की १७ वर्षीय किशोरीले अबैध यौन सम्वध पश्चात जन्मेको शिशुलाई हत्या गरि करेसा वारीमा पुरेको रहस्य बाहीर आएको छ । १७ गते सोमवार साँझको समयमा सोहि वडा वस्ने १७ वर्षीय किशोरी र उनका वुवा छोरीको स्वास्थ्यमा समस्या

पथरी उवा संघको १७ औ साधारणसभामा भवन सिलान्यास, सम्मान र स्मारिका सार्वजनिक

क्रेजी साप्ताहिक पथरी । पथरी उद्योग वानिज्य संघले भवन सिलन्यास, विभिन्न व्यक्तिहरुलाई सम्मान तथा स्मारिका सार्वजनिक गरी आफ्नौ १७ औं साधारणसभा गरेको छ । आज (सोमबार) साधारण सभाको उद्घाटनसँगै पथरीशनिश्चरे—२, मा करिव साढे चार करोडको लगानीमा बन्न लागेको भवन सिलन्यास गरेको हो । संघले करिव ३ कट्टा जमिनमा गेष्ट हाउससहितको

फागुन ७ देखि १६ सम्म दादुरा रुबेलाको खोप लगाइदै

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकालाई पूर्णरुपमा दादुरा र रुबेला मुक्त गर्ने अभियान स्वरुप फागुन ७ देखि १६ गतेसम्म खोप लगाउने विशेष अभियान तय भएको छ ।आइतबार नगरको स्वास्थ्य शाखाले वडाध्यक्ष, नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था, शिक्षक प्रतिनिधि र पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरु सँगको अभिमुखिकरण कार्यक्रममा सोको जानकारी

प्रधानमन्त्रीद्धारा दमकमा सडक र पुल उद्घाटन

क्रेजी साप्ताहिक झापा । दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलकोे उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । आज बिहान झापा आएका प्रधानमन्त्री ओलीले सङ्घीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरेका हुन् । छ दशमलव २१ किमी लम्बाइको

प्रधानमन्त्री ओलीको वेबसाइटमा पोर्न भिडियो अपलोड

क्रेजी साप्ताहिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट केपी शर्मा ओली डटकम (kpsharmaoli.com) मा पोर्न भिडियो अपलोड भएको पाइएको छ । उनको व्यक्तिगत जानकारी समेटिएको उक्त वेभसाइटको डोमेन एक्स्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पोर्न भिडियो अपलोड गरेको देखिन्छ । सन् २०१७ को मार्च अन्तिमतिरसम्म व्यक्तिगत जानकारी

गरिब : तिमी कि तिम्रो प्रेम

सबिना मोक्तान प्रेम, याद छ तिमीलाई ? बच्चाबेला खेलेको गुडियाबाजि, हाम्रो बिहेको खेलमा खाएको विशाल भोज जहाँ, माटोको भात, माटोको तरकारी, माटो कै अचार अझ माटो कै सिंदुरले रङ्गिएको तिम्रो हात.... अरु बिर्से पनि, म बेहुली बन्दा तिमी बेहुला बनेको त पक्कै सम्झना हुनुपर्छ तिमीलाई । “ज्ञानी बन्नु, झगडा नगरी

लोकसेवा कक्षा र कम्प्युटर तालिम

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका युवाहरुका लागि २ महिने लोकसेवा कक्षा र कम्प्युटर अपरेटर तालिम सुरु भएको छ । पर्फेक्ट मल्टिपल इन्स्टिच्यूट प्रालिको आयोजनामा आज नगर प्रमुख दिलीपकुमार राईबाट सो तालिमको उद्घाटन् भएको छ । तालिमको उद्घाटन् गर्दै उहाँले युवाहरु हरेक तबरले प्रतिष्पर्धी हुन शुभकामना व्यक्त गर्नुभयो

अब पथरीशनिश्चरेमै कर कार्यालय रहने

क्रेजी साप्ताहिक उत्तरपूर्वी मोरङका सेवाग्राहीका लागि पथरीशनिश्चरेमा आन्तरिक राजस्व सम्वन्धी करदाता सेवा कार्यालय स्थापना हुने भएको छ । अर्थ मन्त्रालयले फागुन महिनाभित्रै कार्यालयको व्यवस्थापन गरेर काम सुचालु गर्न निर्देशन गरे बमोजिम कार्यालयका लागि ठाउँ हेर्ने काम अघि बढेको छ । घरभाडा सम्वन्धी बोलपत्र आव्हान गरी कार्यालय भवनको टुंगो लगाइने भएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.