इलाका प्रहरी कार्यालयलाई होडिङ बोर्ड प्रदान

प्रेमप्रसाद भट्टराई (के.डी) पथरी । इलाका प्रहरी कार्यालय पथरीलाई ३५ थान होडिङबोड प्रदान गरिएको छ । मोरङको पथरी शनिश्चरे १ मा रहेको पथरी हस्पिटल र इन्टरनेटप्रदायक कम्पनि वल्र्डलिलंक कम्यूनिकेशन्ले इलाका प्रहरी कार्यालय पथरीलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । मंगलबार नगरप्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतथामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत

पहिलो दिन ६ हजार बढीले खाए हात्तीपाइले विरुद्धको औँषधि

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले पनि शनिबार देखि नगरका घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानको सुरुवात गरेको छ ।जसमा पहिलो दिन ६ हजार १ सय ९० जनाले औषधि सेवन गरेका छन् । वडा नम्वर १ मा १ हजार २ सय ८७, २ मा

लर्ड बुद्धको १७ औँ स्थापना दिवस सम्पन्न

प्रेमप्रसाद भट्टराई(के.डी) पथरीशनिश्चरे वडा नं २ मा अवस्थित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले १७ औँ स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष अमिर राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट (बास्तोला)को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा संबिधानसभा सदस्य चण्डीप्रसाद राईको बिशेष आतिथ्यता रहेको थियो

जलेको अवस्थामा पुरुषको शव फेला, मृतकको परिचय खुलेन

क्रेजी सप्ताहिक झापा । झापाको बिर्तामोड नगरपालिका २ स्थित चारपानेमा जलेको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ । चारपाने चोकदेखि दुई सय मिटर दक्षिणमा जलेको अवस्थामा पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ । डीएसपी मुकुन्द रिजालले कुन्युसँगै जलेको अवस्थामा पुरुषको शव भेटिएको पुष्टि गरे । प्रहरीले

सुनसरी दुर्घटना अपडेट ः मृत्यु हनेको संख्या ५ पुग्यो, १४ जना घाईते ( नामावली सहित )

क्रेजी साप्ताहिक । सुनसरीको रामधुनी नगरपालिका–२ कृषी फर्म छेउमा हायस र बस एक आपसमा ठोक्किएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस आज बिहान साँढे ७ बजे एक

आजको राशिफ

आज मिति २०७६ साल माघ १८ गते शनिबार । ईश्वी सन् २०२० फ्रेब्रुवरी ०१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– सप्तमी,१९ घडी ५४ पला,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– अश्विनी,२८ घडी ११

कठायत परिवारद्धारा क्याम्पसमा मन्दिर निर्माण गरि हस्तान्तरण

भूमिप्रसाद पाठक । मोरङगको पथरीशनिश्चरे–१ मा अवस्थित पथरी बहुमुखी क्याम्पसको नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । कार्यक्रमको प्रमुुख अतिथि रहेका पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख दिलिपकुमार राई (किशोर) आर्थिक सहयोगदाता लालबहादुर कठायतले आज श्रीपञ्चमीको अवसर पारेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा नेकपा नगर इन्चार्ज तथा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष

पथरीमा सुविधा सम्पन्न होटल साल्पा खुल्दै

प्रेमप्रसाद भट्टराई(के.डी) पथरी l मोरङको पथरीमा सुविधा सम्पन्न होटल साल्पा सञ्चालनमा आउने भएको छ । यही माघ १६ गतेबाट पथरीशनिश्चरे–२ बुद्धचोकमा सो होटल सञ्चालनमा आउने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । पथरी उद्योग बाणिज्य संघका महासचिव समेत रहेका व्यवसायी अशोक साम्पाङले उक्त होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।

अमेरिकामा लुकेकी भनिएकी उममेयरले लेखिन यस्तो भाबुक स्टाटसः भन्छिन, बिरामी छु लुकेको होइन

क्रेजी साप्ताहि काठमाडौं । अमेरिका पुगेर लुकेको भनेर बिबादमा आएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको भन्दै कारण सहित सामाजिक सञ्जालमा स्टाटस लेखेकी छिन् । आफूले बारम्बार फोन गर्दा पनि मेयरले फोन नउठाएको उनले दाबि गरेकी छिन् । अमेरिकामा आयोजित एक गोष्ठीमा भाग

लेखापरीक्षकको हत्यामा मिस नेपाल निकिताका बाबुको संलग्नता

क्रेजी साप्ताहिक । विराटनगरका प्रवल घिमिरेको शंकास्पद शव फेलापरेपछि अनुसन्धानको तीर उर्लाबारीका ब्यापारी अनिल महेश्वरी चाण्डकतर्फ पनि सोझिएको छ । पूर्व मिस नेपाल निकिता चाण्डकका वुवा अनिल महेश्वरी सहित चार जना घिमिरेको रहस्यमय मृत्यु प्रकरणमा जोडिएको पहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विराटनगर २ निवासी घिमिरे गत मंगलबार बिहान सिंघीया
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.