मोरङको स्थानीय निकायमा श्रंखलाबद्ध बम बिस्फोट

क्रेजी साप्ताहिक केराबारी । मोरङका बिभिन्न स्थानीय निकायमा श्रृंखलाबद्ध बम बिस्फोटका घटना हुन थालेपछि त्रास फैलिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकामा बम बिस्फोट भएको एक साता नबित्दै केराबारी गाउँपालिका भवनमा अज्ञात समुहले शुक्रबार साँझ बम बिस्फोट गराएको छ । शुक्रबार साँझ साढे करिब ९ बजेतिर भएको बिस्फोटबाट भवनको झयालका केही

फेसबुकबाट माया बसेपछि …

अहिले के गाउँ के सहर सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । यसले सहज र सरता प्रदान गरेपनि विभिन्न प्रकारका समस्या तथा विकृति पनि निम्त्याउँदै गएको देखिन्छ । अहिले सामाजिक सञ्जालकोे दुरुपयोगले भयानक रूप पनि निम्त्याएको छ । सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानका कारण बोली चाली हुँदै विस्तारै मायाजालमा पर्ने जोडीहरुको

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक, यस्तो छ तालिका

क्रेजी साप्ताहिक । २०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक भएको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २१ गते देखि सुरु हुने छ

नेपालमै लाग्छ यस्तो अनौठो मेलाः जहाँ २४ घण्टा अपाच्य शब्द बोल्न खुला

क्रेजी साप्ताहिक बाग्लुङ । नेपालमा लाग्ने अधिकांश मेला तथा महोत्सवमा अश्लील शब्द बोल्यो कि प्रहरीले खोरमा लैजान्छ । अश्लील र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठूलै संख्यामा प्रहरी र स्वयंसेवक खटाउँछन् । तर, बागलुङको पश्चिम निसीखोला गाउँपालिका–६, भल्कोटमा बर्से्नि एउटा अनौठो मेला लाग्ने गरेको छ । त्यो मेलामा यौनका

एमसीसीबारे फेसबुकमा धेरै सेयर भएको यो तर्कहरुको वास्तविकता के हो ? पढ्नुसः

गणेश कार्कि । फेसबुकमा यो फोटो एकदमै सेयर भएको छ । हामी धेरैले यहि फोटोका बुँदाहरु हेरेर आफ्नो धारणा बनाएका छौँ । नेपाल सरकार र एमसीसी बिच भएको सम्झौता किन देशघाती छ भनेर हामीले यहि बुँदाहरु राख्ने गरेका छौँ तर एमसीसी सम्झौतामा भएको भनिएका यी धारा र दफाको वास्तविकता के

अब विराटनगरबाटै पोखराको उडान

क्रेजी साप्ताहिक मोरङ । विराटनगरबाट काठमाडौँ हुँदै पोखरा जानुपर्ने यात्रुको समस्यालाई मध्यनजर गदै बुद्ध एयरले विराटनगरबाट काठमाडौको उडान सुरु गर्ने भएको छ । बुद्ध एयरले यही माघ २० बाट विराटनगर–पोखरा उडान गर्ने भएको हो । सातामा ३ दिन सोमबार, बुधबार र शुक्रबार विराटनगर–पोखराको उडान हुने बुद्ध एयरले जनाएको छ ।

निशान भट्टराईको कार दुर्घटनामा परी निधन

  गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गमा अवस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो । संगीतकार

आँधीका कारण अमेरिकामा एघारको मृत्यु, बाह्र सय उडान रद्द

अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ । टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरुको

नगरको काममा अवरोध नगर्न कर्मचारीलाई उपप्रमुखको निर्देशन

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुख यमुना विष्ट (बास्तोला)ले नगरमा स्वास्थ्य, शिक्षा, विकास निर्माण कार्यमा कडाइको साथ अनुगमन गर्दा गुनासो र वेलावेला कर्मचारीहरुले दम्भ देखाएको आरोप लाग्ने गरेको बताएकी छन् । मोरङको पथरीशनिश्चरेमा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको शनिबार आयोजित विषेश साधारण सभामा बोल्दै उपप्रमुख विष्टले सो

पथरीका डिएसपी गिरीबिरुद्ध ब्यबसायी,बर्दिको दुरुपयोग गरेको आरोप

क्रेजी साप्ताहिक पथरी । ईलाका प्रहरी कार्यलय पथरी मोरङमा मंसिरको अन्तिम सातादेखि नेतृत्व सम्हालेका डिएसपी दिलिपकुमार गिरीले बर्दिको पावर देखाउदै दुःख दिन थालेको स्थानीय ब्यवसायीहरुले गुनासो गरेका छन । पौष २१ गते साँझ चिसाङ खोलबाट बालुवा लिएर घर फर्कदै गरेको को २ त ४२६८ नं. ट्रयाक्टरलाई नियन्त्रण लिई चोरीको आरोपमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.