रोहितको अर्धशतक पूरा

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका लागि रोहित कुमार पौड्यलले अर्धशतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले अर्धशतक पूरा गरेका हुन् । उनले ३० ओभरको पहिलो बलमा एक रन हान्दै ५० रन पूरा गरे ।

नेपालको सातौं विकेट पतन, सन्दीप आए ब्याटिङमा

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले सातौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले २७ ओभरको चौथो बलमा सातौं विकेट गुमाएको हो । नेपालका सोमपाल कामी २ रन बनाएर आउट भए । यसअघि दीपेन्द्र ऐरी ७

नेपालको छटौं विकेट गुम्यो

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले छैटौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले २४ ओभरको पाँचौं बलमा छैटौं विकेट गुमाएको हो । नेपालका दीपेन्द्र ऐरी ७ रन बनाएर आउट भए । उनलाई क्रिस ग्रयाब्सले बोल्ड

नेपालको लगातार विकेट पतन

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरको चौथो बलमा सन्दीप जोरालाई पाँचौं विकेटको रूपमा गुमाएको हो । यसअघि नेपालले १८ औं ओभरको पहिलो बलमा चौथो विकेट गुमाएको

‘आरआरआर’ ‘फिल्म आफ द इयर’ घोषित

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ ले ‘फिल्म आफ द इयर’ घोषित भएको छ । ‘दादा साहेब इन्टरनेशनल फिल्म फेस्टिवल अवार्ड’ मा आरआरआरले ‘फिल्म आफ द इयर’ प्राप्त गर्दा ‘कश्मीर फाइल्स’ बेष्ट फिल्म घोषित भयो । सोमबार साँझ मुम्बईमा आयोजित अवार्ड सेरोमनिमा अभिनेत्री आलिया भट्ट फिल्म ‘गंगूबाई काठियावाड़ी’ अभिनयका कारणले सर्वश्रेष्ठ अभिनेत्री

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौँ महाधिवेशन धादिङमा हुने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ । प्रतिष्ठानले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी आठौँ महाधिवेशन एवं २२औं साधरणसभा धादिङ जिल्लाको धादिङवेशीमा हुने जानकारी गराएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश

स्थानीय उत्पादनको प्रयोग बढाऔं : राजेश हमाल

दाङको घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ मा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले प्रस्तुति दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा जारी प्रदर्शनीको छैठौँ दिन हमालले स्थानीय उत्पादनको प्रयोग गर्न अनुरोध गरेका छन्। हमालले नेपाललाई आत्मनिर्भर बनाउनका लागि स्थानीय

झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’ सार्वजनिक

नेपाली पप रक ब्याण्ड झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । ३ वर्षदेखि नेपाली रक संगीत क्षेत्रमा सक्रिय ‘झिल्के एण्ड दि कम्पनी’को भिडियोमा प्रनब केसीको निर्देशन र पीभीइ नेटवर्कको प्रवर्द्धन छ । गीतमा स्टिभ देवानको स्वर छ ।प्रनब केसी र सुभेच्क्षा पौडेलको अभिनय रहेको

‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुर टिभीबाट आउने, अन्य घोषणा आजै

हास्य कलाकार जितु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने भएको छ । जितुले ‘कि एडभटाइजिङ’सँगै मिलेर निर्माण गरेको शो कहिलेबाट प्रसार हुने र कस्तो रहने भन्ने विषयमा कान्तिपुर टेलिभिजनले आज एक कार्यक्रम सहित घोषणा गर्दैछ । घोषणा कार्यक्रममा शो प्रसार मिति, प्रोमोको अलावा टिम समेत सार्वजनिक

दीपेन्द्रको ‘नाङ्गो गाउँ’मा साम्राज्ञीको इन्ट्री

फिल्ममा यसअघि नै नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् । योसँगै निर्माणपक्षले कलाकारको लाइनअप पूरा गरेको छ । आलोक शुक्लाको छायाङ्कन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको समेत अभिनय रहनेछ । मनिुस्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.