दर्शकको दिमागमा बसेको डनको छविलाई ‘फूलबारी’को जयनारायणले बिर्साइदिन्छ : विपिन कार्की

अभिनय गर्ने चरित्रमा ज्यान भर्न खप्पिस मानिन्छन् विपिन कार्की । उनी अभिनित करिअरका १७ भन्दा बढी फिल्म चरित्र चित्रणका हिसाबले खास महसुस हुन्छन् । घरेलु फिल्ममा मेथड एक्टिङलाई पछ्याउने विपिन अभिनित फूलबारी फागुन ५ गते रिलिजको तयारीमा छ । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित परिवारिक कथावस्तुको फिल्ममा विपिन जयनारायण नामक

अडिसनको लागि देश दौडाहामा निस्किए मिस नेपाल, यस्तो छ तालिका

मिस नेपाल २०२३ को लागि मुलुकका प्रमुख सहरमा आयोजना गर्न लागिएको अडिसन र ओरिएन्टेसन मिति सार्वजनिक भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले यसपटक सातै प्रदेशमा अडिसन गर्ने तयारी गरेको छ । यस वर्षदेखि तीन दिन लगाएर एक सहरमा प्रेसमिट, ओरिएन्टेसन र अडिसन हुनेछन् । पूर्वी नेपालको इटहरीमा बिहीबार

हलमा लागे ‘मनसँग मन’ र ‘आँधी तुफान २’

शुक्रबार (आज)देखि नेपालमा पुष्प खड्का र वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको फिल्म ‘मनसँग मन’ रिलिज भएको छ । कैलाश राई निर्देशित फिल्मको लम्बाइ १ घण्टा ४० मिनेट छ । लभस्टोरी, ड्रामा र एक्सन जनराको फिल्ममा रविन्द्र झा र बुद्धि तामाङको समेत अभिनय छ । यो फिल्म प्रेम र बदलाको कथामा

११ औं नेफ्टा अवार्डको औपचारिक घोषणा, आयोजकलाई ट्रफी हस्तान्तरण

११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ । बिहीबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करणको घोषणा गरे । नेपाली फिल्म र संगीतकर्मीको बाक्लो उपस्थिति रहेको समारोहमा अवार्डको आगामी संस्करण अमेरिकाको टेक्ससमा जेठ १३

नेफ्टा जमघटमा आकाशसँग उपासनाको दोस्ती

नेफ्टा अवार्डको घोषणा समारोहमा सेलिब्रिटीको बाक्लो उपस्थिति रह्यो । साम्राज्ञी शाह, पूजा शर्मा, उपासना सिंह ठकुरी, आकाश श्रेष्ठ, पुष्प खड्का, सुशील श्रेष्ठ, शिल्पा मास्केलगायत थुप्रै कलाकार समारोहमा उपस्थित रहे । कलाकारको फेसन स्टेटमेन्ट समेत चर्चामा रह्यो । अभिनेत्री उपासनाको पहिरनले गर्मी बढेको महसुस गरायो । उपासना रातो रङको स्लिभलेस कुर्थामा

कृति सेननसँग इन्गेजमेन्टको खबरबीच प्रभासले लिए फिल्म छायांकनबाट लामो बिदा

भारतीय अभिनेता प्रभास गत सातादेखि मिडिया हेडलाइन बनिरहेका छन् । अभिनेत्री कृति सेननसँगको इन्गेजमेन्टको खबर भाइरल बनिरहेको बेला उनको स्वास्थ्यलाई लिएर नयाँ खबर छ । विवरणका अनुसार ‘बाहुबली’ स्टार स्वास्थ्य समस्याबाट पीडित भएका छन् । स्वास्थ्यका कारण उनले आगामी फिल्मको छायांकन पनि स्थगित गरेको बताइएको छ । प्रभास केही दिनदेखि

निफको जुरी प्रमुखमा डिन ली र प्रेमेन्द्र

आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुन लागेको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को जुरी प्रमुख मनोनित गरिएको छ । निफले फिचर फिल्मतर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार र छोटो तथा डकुमेन्ट्री फिल्मतर्फको प्रमुखमा बेइजिङ फिल्म एकेडेमीकी डिन ली रान छनोट

ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लवहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो । ए डिभिजनका अधिकांश

मेस्सीद्वारा भूकम्पग्रस्त टर्की र सिरियालाई ३.५ मिलियन युरो सहयोग

चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले भूकम्पग्रस्त सिरिया र टर्कीलाई ३.५ मिलियन युरो रकम सहयोग गरेका छन् । टर्कीको मिडियालाई उद्धृत गर्दै टिराना पोस्टले अर्जेन्टिनी खेलाडी मेस्सीले आफ्नो फाउन्डेसनलाई भूकम्पले तहसनहस भएको क्षेत्रमा रकम सहयोग प्रदान गर्न निर्देशन दिएको बताएको छ । ३.५ मिलियन युरो भनेको करिब ५० करोड रुपैयाँ हो

चितवनमा शनिबारदेखि भेट्रान कप फुटबल

चितवनमा शनिबारदेखि स्व दिलीप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । आगामी फागुन ४ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी हुने प्रतियोगिताका संयोजक हरिप्रसाद भट्टले जानकारी दिए ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.