प्लेयर टू वाच : एन्टोनी ग्रिजमान, फ्रान्स

पारम्परिक नम्बर १० को भूमिकामा देखिने एन्टोनी ग्रिजमानले फ्रान्सको टोलीलाई रचानात्मकता प्रदान गर्दछन् । विपक्षी टोलीको डिफेन्सलाई चिर्दै गोलका लागि अवसर सिर्जना गर्नका उनी माहिर छन् । सन् २०२२ को विश्वकपमा उनले फ्रान्सका लागि सबैभन्दा बढी गोलको अवसर सिर्जना गरेका छन् । दुईवटा विश्वकपमा १० वटा बढी गोलको अवसर सिर्जना

अर्जेन्टिनाको जीतमा मेस्सीको कीर्तिमानै कीर्तिमान

मंगलबारसम्म जर्मनीका महान् खेलाडी लोथर माथाउस विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी थिए । अब यो कीर्तिमान उनले लियोनेल मेस्सीसँग साझा गर्नुपर्ने भएको छ । अर्जेन्टिना कतारमा जारी विश्वकपको फाइनलमा पुगेसँगै अब मेस्सीसँग सो कीर्तिमान पनि भङ्ग गर्ने अवसर रहेको छ । सन् १९९८ देखि माथाउसको २५ खेलको कीर्तिमान कसैले

लियोनेल मेस्सी : ‘बलका बाजिगर’ पेले र म्याराडोनाको कति नजिक वा कति टाढा ?

यो जोश थियो, जुनुन थियो, फाइनल फ्रन्टियरसम्म पुग्दाको खुसी थियो वा यी सबैको संयोजनले उब्जिएको उन्माद थियो, तर जे जति देखियो, सेमिफाइनलमा क्रोएसियालाई पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले मनाएको उत्सवलाई दर्शकले लामो समयसम्म सम्झिरहनेछन् । पिचमा गोलो घेरा बनाएर उफ्रँदै–दौडँदै र खुसी मनाउँदै गरेका खेलाडीहरू अर्कै संसारमा पुगेको जस्तो देखिन्थे ।

लुका मोड्रिच : युद्धबीच फक्रिएका मिडफिल्ड मायेस्ट्रो

आफ्नो देशको मिडफिल्ड ‘ट्रायो’ लुका मोड्रिच, माटेयो कोभाचिच, र मार्सेलो ब्रोजोविचबारे डिफेन्डर जोसिप जुरानोविचले भनेका छन्, ‘बैंकमा पैसा राख्नुभन्दा उनीहरुलाई बल पास गर्नु बढी सुरक्षित छ ।’ मंगलबार राति अर्जेन्टिनासँग कतार विश्वकपमा सेमिफाइनलमा क्रोएसिया भिड्दा सबैको आँखा मिडफिल्ड ‘मायेस्ट्रो’ लुका मोड्रिचमाथि हुनेछ । आफ्नो सटिक पासले खेलको लयलाई नै बदल्न

सुचिकृत मेलमिलापकर्ताहरूको तीन दिने आधारभूत तालिम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिबाट सुचिकृत मेलमिलापकर्ताहरूको तीन दिने आधारभूत तालिमको बुधबार समापन भएको छ । पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिको आयोजना भएको तीन दिने तालिममा वडाका मेलमिलापकर्ताहरुको उल्लेख्यनीय उपस्थिति रहेको थियो । मोरङको लेटाङमा स्थापित कृषि विकास बैंक तालिम केन्द्रमा सोमबारदेखि भएको तालिममको समापन कार्यक्रमको अध्यक्षता नगरपालिका

ज्याकलिन र १५ भारतीय मिडियाविरुद्ध नोरा फतेहीले हालिन् मानहानीको मुद्दा

ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग जोडिएको बलिउडको २०० करोड भारुको मुद्रा अपचलन (मनी लाउन्ड्रिङ) मुद्दामा नयाँ मोड आएको छ । ज्याकलिन फर्नान्डिज र नोरा फतेहीलाई यस मामिलामा धेरै पटक सोधपुछ भइसकेको छ । तर यो मनी लाउन्ड्रिङ प्रकरणले यी दुवै अभिनेत्रीलाई एकअर्काविरुद्ध उभ्याएको छ । नोरा फतेहीले ज्याकलिन र केही

सय करोड पारिश्रमिक लिने स्टारले बलिउडलाई हानि पुयाए : नवाजुद्दिन सिद्दिकी

बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले एउटा फिल्म खेलेबापत सय करोड भारु पारिश्रमिक लिने कलाकारले फिल्म उद्योगलाई ध्वस्त तुल्याइरहेको आरोप लगाएका छन् । फिल्म र ठूला बजेटको फिल्ममध्ये कुन छनोट गर्नुहुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘पैसाले सधैं राम्रो विचार र जोशलाई पछ्याएको कुरा यथार्थ हो । मसँग एक ट्रिलियन डलर

हलिउड फिल्म निर्देशन गर्दै गायिका टेलर स्वीफ्ट

गायिका टेलर स्वीफ्टले ‘रेड’ नामक १० मिनेटको छोटो फिल्म निर्देशन गरेर सबैलाई चकित तुल्याएकी थिइन् । यो फिल्मले लङफर्म भिडियो विधामा केही अवार्ड पनि जित्यो । यसको सफलतापछि अब भने गायिका स्वीफ्टले फिचर फिल्म निर्देशन गर्ने भएकी छन् । भेराइटी म्यागजिनका अनुसार सर्चलाइट पिक्चर्सको फिल्मबाट उनले निर्देशनमा डेब्यु गर्नेछिन् ।

टाइगरसँग ब्रेकअपपछि नयाँ प्रेमीसँगको रोमान्समा दिशा पटानी

बलिउड अभिनेत्री दिशा पटानी हिजोआज कामभन्दा व्यक्तिगत जीवनले चर्चामा छिन् । यतिबेला उनी प्रेम सम्बन्धमा रहेको खबरले बलिउड तातेको छ । केही महिनायता उनी अलेक्जेन्डर एलेक्ससँग डेटिङमा छिन् । पार्टी होस् या जिममा उनीहरु सँगै देखिन्छन् । यही कारणले यी दुईबीच के चलिरहेको छ भनेर फ्यानले सोधिरहेका छन् । तर

‘टपगन माभेरिक’ले यस वर्षको ओस्कार अवार्ड जित्ने प्रक्षेपण

टम क्रुज स्टारर ‘टपगन माभेरिक’ले यस वर्ष ओस्कारमा सर्वोत्कृष्ट फिल्मको विधा जित्ने बलियो सम्भावना रहेको प्रक्षेपण हलिउड सञ्चारमाध्यमले गरेका छन् । विश्व बक्स अफिसमा एक बिलियन डलरभन्दा धेरै कमाइ गरिसकेको फिल्मले ओस्कार दौडमा जेम्स क्यामरुन निर्देशित ‘अवतार : द वे अफ वाटर’लाई उछिन्ने अनुमान गरिएको छ । टम क्रुज निर्माता
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.