सुचिकृत मेलमिलापकर्ताहरूको तीन दिने आधारभूत तालिम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिबाट सुचिकृत मेलमिलापकर्ताहरूको तीन दिने आधारभूत तालिमको बुधबार समापन भएको छ । पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिको आयोजना भएको तीन दिने तालिममा वडाका मेलमिलापकर्ताहरुको उल्लेख्यनीय उपस्थिति रहेको थियो । मोरङको लेटाङमा स्थापित कृषि विकास बैंक तालिम केन्द्रमा सोमबारदेखि भएको तालिममको समापन कार्यक्रमको अध्यक्षता नगरपालिका

ज्याकलिन र १५ भारतीय मिडियाविरुद्ध नोरा फतेहीले हालिन् मानहानीको मुद्दा

ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग जोडिएको बलिउडको २०० करोड भारुको मुद्रा अपचलन (मनी लाउन्ड्रिङ) मुद्दामा नयाँ मोड आएको छ । ज्याकलिन फर्नान्डिज र नोरा फतेहीलाई यस मामिलामा धेरै पटक सोधपुछ भइसकेको छ । तर यो मनी लाउन्ड्रिङ प्रकरणले यी दुवै अभिनेत्रीलाई एकअर्काविरुद्ध उभ्याएको छ । नोरा फतेहीले ज्याकलिन र केही

सय करोड पारिश्रमिक लिने स्टारले बलिउडलाई हानि पुयाए : नवाजुद्दिन सिद्दिकी

बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले एउटा फिल्म खेलेबापत सय करोड भारु पारिश्रमिक लिने कलाकारले फिल्म उद्योगलाई ध्वस्त तुल्याइरहेको आरोप लगाएका छन् । फिल्म र ठूला बजेटको फिल्ममध्ये कुन छनोट गर्नुहुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘पैसाले सधैं राम्रो विचार र जोशलाई पछ्याएको कुरा यथार्थ हो । मसँग एक ट्रिलियन डलर

हलिउड फिल्म निर्देशन गर्दै गायिका टेलर स्वीफ्ट

गायिका टेलर स्वीफ्टले ‘रेड’ नामक १० मिनेटको छोटो फिल्म निर्देशन गरेर सबैलाई चकित तुल्याएकी थिइन् । यो फिल्मले लङफर्म भिडियो विधामा केही अवार्ड पनि जित्यो । यसको सफलतापछि अब भने गायिका स्वीफ्टले फिचर फिल्म निर्देशन गर्ने भएकी छन् । भेराइटी म्यागजिनका अनुसार सर्चलाइट पिक्चर्सको फिल्मबाट उनले निर्देशनमा डेब्यु गर्नेछिन् ।

टाइगरसँग ब्रेकअपपछि नयाँ प्रेमीसँगको रोमान्समा दिशा पटानी

बलिउड अभिनेत्री दिशा पटानी हिजोआज कामभन्दा व्यक्तिगत जीवनले चर्चामा छिन् । यतिबेला उनी प्रेम सम्बन्धमा रहेको खबरले बलिउड तातेको छ । केही महिनायता उनी अलेक्जेन्डर एलेक्ससँग डेटिङमा छिन् । पार्टी होस् या जिममा उनीहरु सँगै देखिन्छन् । यही कारणले यी दुईबीच के चलिरहेको छ भनेर फ्यानले सोधिरहेका छन् । तर

‘टपगन माभेरिक’ले यस वर्षको ओस्कार अवार्ड जित्ने प्रक्षेपण

टम क्रुज स्टारर ‘टपगन माभेरिक’ले यस वर्ष ओस्कारमा सर्वोत्कृष्ट फिल्मको विधा जित्ने बलियो सम्भावना रहेको प्रक्षेपण हलिउड सञ्चारमाध्यमले गरेका छन् । विश्व बक्स अफिसमा एक बिलियन डलरभन्दा धेरै कमाइ गरिसकेको फिल्मले ओस्कार दौडमा जेम्स क्यामरुन निर्देशित ‘अवतार : द वे अफ वाटर’लाई उछिन्ने अनुमान गरिएको छ । टम क्रुज निर्माता

‘को महान् ?’ भन्ने विवाद अन्त्य गर्न मेस्सीलाई मौका

‘विश्व फुटबलका महान् खेलाडी को हो ?’ भन्ने प्रश्न गर्दा उत्तर आउँछ – मेस्सी कि रोनाल्डो । यो दशकका दुई महान् खेलाडीका लागि विश्वकप जित्ने अन्तिम अवसर भनेकै कतार विश्वकप २०२२ हो । पोर्चुगल क्वार्टरफाइनलबाट बाहिरिँदा अर्जेन्टिनालाई अझै विश्वकप फुटबलको उपाधि उचाल्ने मौका छ । विश्वकप उपाधि उचाल्दै मेस्सीलाई ‘को

पछिल्लोपटक अर्जेन्टिना र क्रोएसिया विश्वकपमा भेट्दा के भएको थियो ?

कतारमा जारी विश्वकपको फाइनलमा स्थान बनाउनका लागि आज अर्जेन्टिना र क्रोएसिया आमानेसामने हुँदैछन् । यसअघि गत विश्वकपको समूह चरणमा दुई टोली भिडेका थिए । त्यतिबेला विश्वकपको फाइनलसम्म पुगेको क्रोएसियासँग अर्जेन्टिना ३–० गोलले पराजित भएको थियो । अर्जेन्टिनाका गोलकपिर विली काबालेरोले गल्ती गर्दा क्रोएसिया जीत हासिल गर्दै अन्तिम १६ मा पुगेको

फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया

प्लेअर टू वाच : इभान पेरिसिक

इभान पेरिसिक कतार विश्वकपमा उत्कृष्ट फममा भएका क्रोएसियन खेलाडी हुन् । पेरिसिकले प्रि–क्वाटरफाइनल खेलमा जापान विरुद्ध गोल गर्दै टिमलाई हारबाट जोगाएका थिए । त्यसपछि टिमले अहिले पेरिसिकलाई टिमको महत्वपूर्ण खेलाडीको रुपमा लिएको छ । अर्जेन्टिनाविरुद्धको सेमिफाइनल खेलमा पेरिसिकलाई महत्वपूर्ण भूमिकामा देखिनेछ ।क्रोएसियाका लागि महत्वपूर्ण खेलाडीहरुको सूचिमा उनी पनि समावेस छन्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.