प्लेअर टू वाच : इमिलेनो मार्टिनेज (अर्जेन्टिना)
अर्जेन्टिनाका लागि नेदरल्यान्ड्विरुद्ध पेनाल्टी रोख्दै टिमलाई सेमिफाइनलमा पुगाउन महत्वपूर्ण भूमिका खेल्ने मुख्य खेलाडी हुन् मार्टिनेज । टिमका लागि दुई पेनाल्टी बचाउँदै उत्कृष्ट प्रदर्शन गरे । कोपा अमेरिकामा अर्जेन्टिनाका लागि कोलम्बिायाविरुद्ध पनि उत्कृष्ट पेनाल्टी बचाउ गर्दै उनले टिमलाई फाइनलमा पुगाएका थिए । पहिलो रोजाइका गोलकिपर मार्टिनेज सन् २०१० मा आर्सनलमा अनुबन्ध


