फिफा : अमेरिकाबाट पाएको हारको उत्सव मनाउँदा इरानी प्रहरीद्वारा एक व्यक्तिको गोली हानी हत्या
फुटबल विश्वकपको एक प्रतिस्पर्धामा अमेरिकाबाट पाएको हारको उत्सव मनाएका कारण इरानमा सुरक्षाबलद्वारा एक व्यक्तिको गोली हानी हत्या गरिएको दाबी गरिँदै छ । बीबीसीले प्राप्त जानकारी अनुसार उत्तरी इरानमा सरकार विरोधी प्रदर्शनकारी सार्वजनिक रुपमा देशको फुटबल टिम विश्व कपबाट बाहिरिएकोमा उत्सव मनाइरहेका थिए । केही अधिकारीका अनुसार मंगलबार राती बन्दर अंजालीमा


