हिउँदे तथा बर्खे तरकारीको बिउ वितरण
क्रेजी समाचारदाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा हिउँदे तथा बर्खे तरकारीको बिउ आज वितरण गरिएको छ । कृषि विकास शाखाको स्वीकृत कार्यक्रम अन्तर्गत आज संयोजक उद्धवराज बस्नेत, सदस्यद्वय सिता भूषाल र मन्जु राईले संयुक्त रुपमा विउ वितरण गर्नुभएको थियो । हिउँदे तथा बर्खे तरकारीको बिउ नगरमा दर्ता भएका फर्म, सहकारी,


