पहिरनले उपासना विवादमा, धार्मिक आस्थामाथि अपमान भएको आरोप

आगामी फिल्म ‘डिसेम्बर फल्स’को गीत छायांकनमा लगाएको पहिरनलाई लिएर अभिनेत्री उपासना सिंह ठकुरी विवादमा तानिएकी छन् । ‘चार घण्टा कुरेको’ बोलको उक्त गीत सप्ताहन्तमा भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको थियो । उपासनाको कस्टयुम यतिबेला इन्स्टाग्राम र टिकटकमा चर्चा र विवादको विषय बनेको छ ।उपासनाले पहिरिएको गाउनमा मन्दिर, बौद्धनाथ स्तुपा (स्वयम्भू)

लाउरे कांग्रेस उम्मेदवारलाई भोट माग्दै, निश्चल बस्नेत र निर्मल शर्मा पुकार बमको पक्षमा खुले

चुनाव आउन अब १२ दिन बाँकी छ । मतदानको दिन नजिकिएसँगै सेलिब्रिटीमाझ पनि चुनावी माहौल तातिंदो छ । केही सेलिब्रिटी दल र उम्मेदवारको पक्षमा खुल्न थालेका छन् । खुलेरै ती उम्मेदवारको पक्षमा भोट माग्नेदेखि आफूले उनीहरुलाई भोट हाल्ने सार्वजनिक पनि उनीहरुले गरेका छन् । संगीत र फिल्म क्षेत्रका कलाकारको ठूलो

अक्षयकुमारको ‘रामसेतु’ले पायो नेपालमा प्रदर्शन अनुमति

अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’लाई नेपालको चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिएको छ । सोमबार बेलुका फिल्मको जाँच भएको जानकारी सेन्सर बोर्डका सदस्य सन्तोष थापाले दिए । गत साता नै रिलिज हुने भनिए पनि चलचित्र विकास बोर्डले सेन्सर सिफारिस पत्र दिन अस्वीकार गरेको थियो । सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएसँगै यो

हलिउड अभिनेता क्रिस इभान्स यस वर्षको ‘जीवित सेक्सी पुरुष’ घोषित

हलिउड अभिनेता क्रिस इभान्स यस वर्षको ‘जीवित सेक्सी पुरुष’ घोषित भएका छन् । प्रतिष्ठित पिपुल म्यागजिनले सोमबार राति इभान्सलाई यो उपाधि प्रदान गरेको हो । मार्वल सिनेम्याटिक युनिभर्सका यी अभिनेतालाई पिपुल म्यागजिनले यस साताको कभर स्टोरीको रुपमा प्रकाशित गरेको छ । सन् २०२० मा माइकल बी जोर्डन र सन् २०२१

नगर पशु अस्पताल निर्माण हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ३ प्रगति टोलमा नगर पशु अस्पताल निर्माण हुनेभएको छ । नेपाल लाइभस्टक इनेस्जेसन सेक्टरको अनुदानमा अस्पताल निर्माण हुनेभएको हो । आज नगरपालिकाले नर्सिङ कन्स्ट्रक्सन प्रा.लि. जलेश्वरलाई भवन निर्माणको लागि जग्गा जिम्मा लगाएको छ । उक्त अस्पताल निर्माण हुने जग्गा स्थानीय ताराप्रसाद कोइराला

गायक कुबेर राई अस्पताल भर्ना, पक्षघातको संकेत

उच्च रक्तचाप र हातखुट्टा चलाउन असहज भएपछि गायक कुबेर राई अस्पताल भर्ना भएका छन् । सोमबार बेलुका उनलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ । उनको बायाँ हात र खुट्टामा पक्षघातको संकेत देखिएको र चलाउन असहज भएको जनाइएको छ । ‘उहाँको अवस्था स्थिर छ । मानसिक रुपमा उहाँ

भक्तपुरमा ‘डिसेम्बर फल्स’को छायांकन, रोमान्टिक देखिए आर्यन र उपासना

अभिनेता आर्यन सिग्देललाई दर्शकले अब ‘डिसेम्बर फल्स’ फिल्ममा हेर्न पाउनेछन् । उनको स्क्रिन कपलको भूमिकामा आउँदैछिन् उपासना सिंह ठकुरी । ‘दुई नम्बरी’ र ‘कबड्डी ३’जस्ता हिट फिल्मपछि उपासना यो लभस्टोरी फिल्ममा देखिनेछिन् । अहिले छायांकन भइरहेको फिल्म ‘डिसेम्बर फल्स’को गीतको छायांकन यसै सप्ताहन्तमा भक्तपुर दरबार क्षेत्रमा भएको छ । त्यहाँबाट

साफका स्वर्ण विजेता राजकुमारको फिल्ममा पुनरागमन, ‘सोल अफ द कमाण्डो’ मंसिर २३ मा

दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता राजकुमार राई २४ वर्षपछि फिल्ममा पुनरागमन गर्ने भएका छन् । उनको पछिल्लो फिल्म ‘सोल अफ द कमाण्डो’ मंसिर २३ गते रिलिज हुने भएको छ । सन् १९९८ मा रिलिज भएको फिल्म ‘कमाण्डो’मा उनले मुख्य भूमिका निर्वाह गरेका थिए । सन् १९८६ मा दक्षिण कोरियामा

फिल्म ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक प्रतिस्पर्धा आह्वान

साम्राज्ञी शाह र पुष्प खड्का स्टारर ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतिस्पर्धा आह्वान गरेको छ । निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेब्यु फिल्मले ‘रुमालै बाटेर टाइ बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतिस्पर्धा गर्न लागेको हो । फिल्मको यो गीतले युट्युबमा रिलिज भएको सात दिनमा ११ लाख भ्युज पार गरेको थियो

शाहरुख खानको फिल्म ‘जवान’लाई चोरीको आरोप, तमिल फिल्मबाट कपी गरिएको भन्दै उजुरी

घोषणा भएको दिनदेखि शाहरुख खान स्टारर फिल्म ‘जवान’ले ठूलै हाइप पाइरहेको छ । विशेषगरी शाहरुख र दक्षिण भारतीय ब्लकबस्टर फिल्म निर्माता एट्लीको सहकार्यले फिल्म चर्चामा छ । फिल्ममा दक्षिण भारतकी सुपरस्टार नयनतारा शाहरुखको अपोजिटमा हुनेछिन् भने विजय सेतुपाथी पनि मुख्य भूमिकामा देखिनेछन् । तर पछिल्लो समय यो फिल्म ‘साहित्यिक चोरी’ले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.