आलिया र रणवीरलाई पुत्रीलाभ

आलिया भट्ट र रणवीर कपुरले पुत्रीलाभ गरेका छन् । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ । आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् ।

भ्वाइस अफ नेपालको ब्याटल राउण्ड सकियो, ३६ ट्यालेन्ट पुगे नकआउटमा

गायन रियालिटी शो ‘द भ्वाइस’को नेपाली संस्करणमा आगामी शुक्रबारदेखि नकआउट राउण्ड सुरु हुँदैछ । ब्याटल राउण्डबाट छानिएका र ‘स्टील’ भएर पुनः मौका पाएकासहित ३६ जनाले आगामी चरणमा प्रतिस्पर्धा गर्दैछन् । नकआउट चरणमा एक कोचको टिममा रहेका नौमध्ये छानिएर तीन जना प्रतिस्पर्धी बाँकी हुनेछन् । यसरी चार कोचको टिमबाट छानिएका अन्तिम

बलिउड स्टारमाथि भारी भए ‘कान्तरा’, २२ औं दिनमा पनि उच्च कमाइ

शुक्रबार भारतमा तीन फिल्म रिलिज भए । जान्ह्वी कपुरको फिल्म ‘मिली’, सोनाक्षी र हुमा स्टारर ‘डबल एक्सएल’ र कट्रिना कैफ स्टारर ‘फोन भूत’ एकसाथ प्रदर्शनमा आए । बक्स अफिसमा यी तीनै फिल्म एकापसमा भिडिरहेका छन् । कट्रिनाको फिल्म ‘फोन भूत’ले २ करोड भारुको ओपनिङ गरेको छ । ‘मिली’ले ६५ लाख

बर्थडेमा आकाशलाई फ्यानले दिए सुनको ब्रासलेट, औंठी र टप

अभिनेता आकाश श्रेष्ठले शनिबार भव्य कार्यक्रममाझ जन्मदिन मनाए । उनको बर्थडे मनाउन काठमाडौंको एवान भेन्यु पार्टी प्यालेसमा कार्यक्रम नै आयोजना गरिएको थियो । खरानी रङको सुटमा ठाँटिएर फ्यानसँगै जन्मदिन मनाउन आकाश उक्त पार्टी प्यालेसमा पुगेका थिए । जहाँ समारोहलाई भव्य देखाउन उनले कुनै कसर बाँकी राखेनन् । फ्यानले लगाइदिएका फूलको

मिस अर्थमा सरिशाले पेस गरिन् राष्ट्रिय पोशाक, जंगल र चरा संरक्षणको सन्देश

फिलिपिन्सको मनिलामा जारी मिस अर्थमा शनिबार बेलुका नेसनल कस्ट्युम प्रतिस्पर्धा भएको छ । जहाँ प्रतिस्पर्धीले आफ्नो देशको वातावरणीय चिनारी झल्काउने पहिरन प्रस्तुत गरे । भर्चुअल माध्यमबाट भएको प्रतिस्पर्धामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले वनजंगलको आत्मा प्रतिविम्बित गर्ने पोशाक प्रस्तुत गरिन् । नेपालको राष्ट्रिय फूल लालीगुराँसको रातो रङ र वनस्पतिको हरियो

कलाकारले राजनीतिकर्मीबाट अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी खोजिरहेका छन् : नीर शाह

वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहले राजनीतिकर्मीबाट कलाकारले अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी खोजिरहेको बताएका छन् । नेपाली कांग्रेसले चलाएको निर्वाचन संवादमा कुरा गर्दै शाहले संगीत, नाटक र चलचित्र क्षेत्रका व्यक्तिहरु निरकुंशताको पक्षमा उभिन नसक्ने बताए । ‘राजनीतिकर्मीसँग कलाकारको सम्बन्ध अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टीलाई लिएर हो । यसकारण राजनीतिकर्मीसँग कलाकारको सम्बन्ध राम्रो

‘महापुरुष’ नेपालमा दोस्रो शनिबार पनि आक्रामक, अमेरिकामा थपियो शो

नेपालमा दोस्रो सप्ताहन्तमा समेत उत्कृष्ट कमाइ गरिरहेको फिल्म ‘महापुरुष’ले अमेरिकी र अष्ट्रेलियाली बजारमा सन्तोषजनक कमाइ गरिरहेको छ । डलासबाट अमेरिका प्रदर्शन थालेको फिल्मले एट्लान्टा, रेले, डेनभर, ह्युस्टन, अस्टिन, लस एन्जल्स, एक्रोनमा दैनिक कम्तीमा दुईवटा शोजसहित प्रदर्शन गरिरहेको छ । अमेरिका वितरणको जिम्मा लिएको नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीका अनुसार युलेलस्थित सिनेपोलिस

सेलेना गोमेजलाई आमा बन्न नपाउने चिन्ता

अमेरिकी गायिका सेलेना गोमेज व्यवसायिक जीवनसँगै निजी कुराले पनि चर्चामा रहन्छिन् । उनलै हालै खुलासा गरेको एक कुराले चाहिं सबैलाई छक्क बनाएको छ । आफू कहिल्यै आमा बन्न नसक्ने हो कि भन्ने चिन्ता आफूलाई लागिरहेको खुलासा सेलेनाले गरेकी छन् । आफूले कहिल्यै बच्चालाई जन्म दिन नसक्नेबारे उनको चिन्ता देखिएको छ

राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम अभियान तालिम

क्रेजीसंवादाता पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम अभियान तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गत बिहीबारका दिन भएको अभिमुखीकरण कार्यक्रम नगरको सभाहलमा राष्ट्रिय परिचयपत्र जिल्ला स्तरीय समन्वय समिति मोरङले आयोजना गरेको थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा भएको थियो भने

बौद्धिक वृत्तबाट जयराजको स्वतन्त्र उम्मेदवारी

 केशव निरौला पथरी/ मोरङमो कानेपोखरी ४ निवासी बौद्धिक व्यक्तित्वको रूपमा परिचित जयराज संयोक लिम्बूले आसन्न सङ्घीय व्यवस्थापिकाअन्तर्गत प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा समेत स्नातक गरेका स्पष्ट वक्ता मानिने जयराजले शनिबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘माछो’ चुनाब चिह्नबाट उम्मेदवार बनेको घोषणा गरे
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.