पथरीशनिश्चरे ८ मा एमालेको घरदैलो अभियान

क्रेजी संवाददाता पथरी । नेकपा एमाले मोरङ क्षेत्र नं. ३ ले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा घरदैलो अभियानलाई तीब्र बनाएको छ । उम्मेदवारहरू प्रचार अभियानमा यतिबेला मतदाताहरुका घरदैलोमा पुग्ने क्रम जारी रहेको छ । आज पथरीशनिश्चरे वडा नं. ८ को जनताको घरघरमा मोरङ क्षेत्र नं. ३ का

पिकेको बिदाइ खेलमा बार्सिलोनाको जित

रक्षक जेरार्ड पिकेको बिदाइ खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा अल्मेरियालाई २–० अन्तरले पराजित गरेको छ । घरेलु मैदान नोउ क्याम्पमा पिकेको कप्तानीमा उत्रिएको बार्सिलोनाको जितमा औसमाने डेम्बेले र फ्रान्कि डि जोङले समान एक \एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

डिसेम्बर फल्स’ को गीतमा रोमान्टिक आर्यन र उपासना

अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक फिल्म ञडिसेम्बर फल्स’ हेर्न पाउने भएका छन् । फिल्ममा उनकी प्रेमीकाको रूपमा अभिनेत्री उपासना सिंह ठकुरी देखिनेछिन् । पुस १५ गते देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ञचार घण्टा कुरेको’ बोलको गीतको छायाङ्कन गरिएको छ । भक्तपुर दरबार स्क्वायरमा भव्य सेट निर्माण गरी

‘महापुरुष’को १० दिनको कमाइ साढे ६ करोड, भीआईपी शोमा सेलिब्रिटीले हेरे फिल्म

हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । प्रदर्शनको १० दिनसम्म फिल्मले साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माताले जानकारी दिएका छन् । दोस्रो सप्ताहन्तमा समेत फिल्मले राम्रो कमाइ गर्न सक्यो । पहिलो साता साढे ५ करोड ग्रस कमाइ गरेको फिल्मले दोस्रो सप्ताहन्तमा

‘ब्ल्याक आडम’लाई चीनमा प्रतिबन्ध, अभिनेता ब्रोसनानले दलाई लामा भेटेपछि बेइजिङ सशंकित

हलिउड स्टुडियो डीसीको पछिल्लो सुपरहिरो फिल्म ‘ब्ल्याक आडम’लाई चीनले प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । फिल्मलाई प्रतिबन्ध लगाइनुमा यसको कथावस्तुको कारण चाहिं होइन । फिल्मका अभिनेता पियर्स ब्रोसनानले निर्वासित तिब्बती धर्मगुरु दलाई लामाबारे विगतमा दिएको एक अभिव्यक्तिको कारण उक्त फिल्मलाई रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले यसअघि पनि दलाई

लियोनार्दोदेखि सेलेनासम्म : १७ हलिउड सेलिब्रिटी जसले नेपाल घुमे

हलिउड सेलिब्रिटीको लागि नेपाल एक लोभलाग्दो गन्तव्य हो । पर्यटन, धार्मिक र सांस्कृतिक हिसाबले पनि पश्चिमा कलाकार नेपाल आउँछन् र यहाँको सौन्दर्यमा लोभिन्छन् । हलिउड मात्र होइन, छिमेकी मुलुक भारत र युरोपेली कलाकारको बाक्लो आगमन पनि नेपालमा भएको छ । तर हलिउड कलाकार आगमनको नेपाली कला, संस्कृति, पर्यटनप्रति खास अर्थ

छोरी जन्माएपछि आलियाले भनिन्, ‘हामी प्रेमले ओतप्रोत भएका छौँ’

बलिउड अभिनेत्री आलिया भट्ट तथा अभिनेता रणबीर कपुर छोरीका आमा–बुवा बनेका छन् । आलियाले आइतबार छोरी जन्माएकी हुन् । छोरी जन्मिएपछि आलियाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा तीनवटा सिंहको तस्बिरसहितको पोस्ट सेयर गरेकी छिन् । उनले लेखेकी छिन्, ‘यो हाम्रो जीवनकै सबैभन्दा उत्कृष्ट समाचार हो । हाम्रो बच्चाको आगमन भएको छ

तब्बुले खुलाइन् नाम पछाडि थर नराख्नुको कारण

बलिउड अभिनेत्री तब्बुले हालैको एक अन्तर्वार्तामा आफ्नो नाम पछाडि थर नराख्नुको कारण खुलाएकी छिन् । तब्बुले आफूले कहिल्यै पनि मानिसहरूले उनलाई उनको पूरा नामले चिनुन् भन्ने चाहेको बताइन् । तब्बु भन्छिन् कि उनको आमाबुवाको सम्बन्ध विच्छेद भइसकेको थियो, त्यसैले आफ्नो बुवासँगको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । यही कारण उनले

‘लाखे’ अभिनेताले भने– निर्माताको मनमुटावले गर्दा राम्रो फिल्मको हत्या भयो

अहिले हलमा चलिरहेको फिल्म ‘लाखे’का अभिनेता रोहित रुम्बाले निर्माताहरुको मनमुटावले गर्दा राम्रो फिल्मको हत्या भएको बताएका छन् । आइतबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले फिल्मको कमाइ र प्रवर्द्धनमा निर्माताको असमझदारीबारे असन्तोष व्यक्त गरेका हुन् । तर फिल्मले राम्रो एक्सन फिल्मको रुपमा प्रशंसा बटुलिरहेको छ । अभिनेता रुम्बाको असन्तुष्टि यस्तो बेलामा

दयाहाङ र विपिनको फिल्म ‘फूलबारी’को कलरफुल पोस्टर सार्वजनिक

आगामी फागुन ५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘फूलबारी’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको पोस्टरमा फिल्मका सबै कलाकार अटाएका छन् । साथै पोस्टरले पात्रहरुको लुक्स पनि प्रस्तुत गर्छ । विपिन कार्की फिल्ममा ५८ वर्षीय पुरुषको भूमिकामा छन् । उनी अरुणा कार्कीको अपोजिटमा देखिंदैछन्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.