‘हेराफेरी ३’मा हेरफेर : अक्षयकुमार बाहिरिंदा कार्तिक आर्यन भित्रिए

‘हेराफेरी’ बलिउडको लोकप्रिय फिल्मको श्रृंखलाअन्तर्गत पर्छ । पछिल्ला दुबै श्रृंखलामा अक्षयकुमार, परेश रावल र सुनिल सेट्ठीको भूमिकालाई रुचाइएको थियो । दर्शकले लामो समयदेखि तेस्रो भागलाई प्रतीक्षा गरिरहेका थिए । हालै परेश रावलले ट्वीट गर्दै हेराफेरीको तेस्रो भागमा अभिनेता कार्तिक आर्यनलाई अनुबन्ध गरिएको जानकारी दिए । यो खबर आउँदा अक्षयका फ्यान

‘भ्वाइस अफ नेपाल’ नकआउट राउण्ड : टीम राजुबाट को–को प्रवेश गरे लाइभ शोमा ?

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा नकआउट राउण्ड निकै रोचक देखिएको छ । टीम प्रमोदको नकआउट एपिसोडसँगै सुरु भएको श्रृंखलामा शनिबार बेलुका टीम राजुका ट्यालेन्टले प्रतिस्पर्धा गरे । टीम राजुबाट पनि तीन जना छानिएका छन् र उनीहरु लाइभ शोमा प्रवेश गरेका छन् । करण राई, रिवाश गुरुङ

राजेश हमालले गरे फिल्म ‘सरी मम’को गीत रिलिज, फिल्म मंसिर १५ मा

लागुऔषधविरुद्धको सन्देश दिने फिल्म ‘सरी मम’को शीर्ष गीत सार्वजनिक भएको छ ।अभिनेता राजेश हमालको उपस्थितिमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माताले गीतसहित रिलिज मिति पनि घोषणा गरे । यो फिल्म मंसिर १५ मा रिलिज हुने भएको छ ।निर्माता विनोद लामाले फिल्मलाई एक साता मात्रै हलमा प्रदर्शन गर्ने बताए । फिल्मलाई बागमती प्रदेशमा

‘महापुरूष’ हेर्न २५ वर्षपछि फिल्म हलमा कुलमान घिसिङ

लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फिल्म ‘महापुरुष’ हेरेका छन् । शनिबार चावहिलको एफएक्युब हलमा सपरिवार पुगेर उनले फिल्म हेरे । महजोडीको अभिनय रहेको र हेर्नेले राम्रो भनेकाले दर्शक बनेर बिदाको समय सदुपयोग गरेको उनले बताए । हेरेपछि प्रतिक्रिया दिंदै घिसिङले आफूलाई मन पर्ने

भ्वाइस अफ नेपालमा नकआउट प्रतिस्पर्धा : टीम प्रमोदबाट को–को लाइभ राउण्डमा प्रवेश गरे ?

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा नकआउट राउण्ड सुरु भएको छ । शुक्रबार सम्पन्न नकआउट राउण्डको पहिलो एपिसोडमा टीम प्रमोदका नौ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा भएको थियो । जसमध्येबाट तीनजना छानिएका छन् र उनीहरु लाइभ चरणमा प्रवेश गरेका छन् । आशिष महर, आशिष रायमाझी र योगेश मगर टीम

नेपाल फिल्म क्याम्पस र न्युयोर्क एकेडेमीबीच चलचित्र निर्माण र विद्यार्थी आदानप्रदानबारे सम्झौता

नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबीच फिल्म निर्माण र ज्ञान आदानप्रदान गर्ने सम्बन्धमा विविध बुँदामा सम्झौता भएको छ । क्याम्पस प्रमुख शिशिर उप्रेतीले त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाद भुसालको उपस्थितिमा एकेडेमीका सभापति माइकल योङ र उपसभापति जिम मिलर र आफूले सम्झौता गरेको जानकारी गराएका हुन् । फिल्म कलेजमा अध्ययन

सिर्जना चौतारीमा मासिक कार्यक्रम

क्रेजीसंवादाता मोरङ्गको पथरी शनिश्चरेमा–१ रहेको मनोहर होटल एण्ड पार्कमा गत शनिवारका दिन एभरेष्ट आर्ट फ्युजनको मासिक कार्यक्रम अन्तर्गत सिर्जना चौतारी साहित्यिक कार्यक्रम सम्पन्न भएको थियो । महिनाको अन्तिम हफ्तामा गरिने कार्यक्रम विभिन्न स्थानीय स्रष्टाहरूले गीत,गजल कविता मुक्तक वाचन गरेका थिए । वाचन गर्ने स्रष्टाहरूमा भवानी दुलाल,उत्तम आपागाई, सीता राई, दीपक

सोवितालाई भोट माग्दै अभिनेत्री वर्षा सिवाकोटीले दिइन् घण्टी उपहार

अभिनेत्री वर्षा सिवाकोटी यतिबेला चुनावको मुडमा छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमको पक्षमा उनी खुलेकी छन् । शनिबार वर्षाले सोविताको लागि भोट माग्दै उनलाई समर्थन गरिन् । चुनावी घरदैलोमा आएकी सोवितालाई उनले घण्टी उपहार पनि दिइन् । घण्टी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र

शाहरुख खानलाई मुम्बई विमानस्थलमा नियन्त्रणमा लिएर सोधपुछ

बलिउड अभिनेता शाहरुख खानलाई मुम्बई विमानस्थलमा भन्सार विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । विमानस्थलमा तैनाथ एयर इन्टिलिजेन्स युनिट (एआईयू)को सूत्रका अनुसार शुक्रबार राती शाहरुख शारजाहबाट भारत फर्कँदै थिए । उनको साथमा महंगो घडी र त्यसको कभर समेत थियो जसको मूल्य १८ लाख भारु बताइएको छ । यो घडीको लागि

मोटरसाइकल यात्रामा आधारित नेपथ्यको गीत ‘भट्भटे’ सार्वजनिक

लोकरक ब्याण्ड नेपथ्य आफ्ना गीतमा समाज र परिवेशलाई समेट्न जहिल्यै तयार हुन्छ । उल्लिखित शब्द नेपथ्यको नयाँ गीत ‘भट्भटे’का हुन् । मोटरसाइकल यात्रामा आधारित यो गीत शुक्रबार सार्वजनिक भएको हो । यस परिवेशमा अन्य मुलुकमा थुप्रै गीत रहेको भए पनि नेपालमा भने रोड ट्रिपमा आधारित गीत पहिलो पटक ल्याएको नेपथ्यले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.