केनु रिभ्स अभिनित ‘जोन वीक–४’को ट्रेलर : कलरफुल दृश्यमा भरमार एक्सन
केनु रिभ्स स्टारर हलिउडको प्रतीक्षित एक्सन फिल्म ‘जोन वीक’को चौथो श्रृंखलाको आकर्षक ट्रेलर सार्वजनिक भएको छ । आगामी मार्च २३ मा रिलिजको तयारीमा रहेको फिल्मलाई लायन्सगेट स्टुडियोले सार्वजनिक गरेको हो । फ्रेन्चाइज निर्देशक चाड स्टेहल्स्की निर्देशित फिल्मको पछिल्लो श्रृंखलामा जोन वीकले हाइ टेबुललाई हराउने बाटो पत्ता लगाउँछ । उसका सामु


