मोडल गिगी हदिदसँगको रोमान्समा ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो !

गर्लफ्रेण्ड क्यामिला मोर्रोनीसँगको चार वर्ष लामो रोमान्स टुंगिएपछि ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो सिंगल थिए । तर यतिबेला उनी नयाँ प्रेमिकासँग डेटिङमा रहेको खबर छ । २७ वर्षीया अमेरिकी मोडल गिगी हदिदसँग अभिनेता डिकाप्रियोको रोमान्स चल्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गायक जयन मलिकसँग ब्रेकअप भएपछि गिगी सिंगल नै थिइन्

पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ असोजमा हुने

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिता असोज २२ गतेदेखि सञ्चालन हुनेभएको छ । आयोजक पथरीशनिश्चरे प्रिमियर लिग समितिले शनिबार पथरीको मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २२ गतेदेखि कात्तिक ६ गतेसम्म खेल सञ्चालन हुने जानकारी दिएको हो । पथरीशनिश्चरे– १ जाँते मोडमा

मोरङ क्षेत्र नम्बर १ (ख) मा माओवादीबाट प्रत्यक्षतर्फ मौसमको नाम सिफारिस

क्रेजी संवाददाता उर्लाबारी । आउँदो मंसिर ४ मा हुन गईरहेको चुनाबमा प्रदेश सभा अन्तर्गत प्रत्यक्षतर्फ क्षेत्र नं १ ‘ख’ मा नेकपा माओवादीबाट मौषम लिम्बुको नाम सिफारिस भएको छ । मौसमले यश अघि नै उम्मेदवारी घोसणा गरेका थिए पार्टीपंङ्ती र स्थानीय स्तरमा निक्कै लोकप्रिय युवा नेता मौषमको उम्मेदवारीका लागि नाम सिफारिस

भेनिस फिल्म फेस्टिभल : रेडकार्पेटमा हिलारी क्लिन्टनदेखि फिल्म र फेसन स्टारसम्म (तस्वीरसहित)

विश्वको सबैभन्दा जेठो मानिने भेनिस फिल्म फेस्टिभल बिहीबारदेखि इटालीमा सुरु भएको छ । स्टाइल, रेडकार्पेट र चर्चित फिल्मको जमघट मानिने फेस्टिभलमा भाग लिन स्टारहरु भेनिस पुगिरहेका छन् । हलिउड स्टार एडम ड्राइभरको फिल्म ‘ह्वाइट नोइज’सँगै सुरु भएको फेस्टिभलको रेडकार्पेटमा अमेरिकी राजनीतिज्ञ हिलारी क्लिन्टन पनि पुगेकी छन् । भेनिसको यो ७९

किरात राई यायोक्खा मोरङमा केदार राई

क्रेजी संवाददाता पथरी । किरात राई यायोक्खा मोरङको सातौ जिल्ला अधिवेशनबाट केदार चम्लिङ राईको नेतृत्वमा २१ सदस्य समिति सर्बसहमतिका साथ निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा सीता राई सचिवमा कासिहाङ राई सह सचिव दिलिप राई कोसाध्यक्ष सुभत्रा राई निर्वाचित भए । यस्तै सदस्यहरुमा सिर्जन सरन राई, सिताराम राई, मिनकुमार राई,

मिस कोशीको फाइनलमा २६ जना छनौट

क्रेजी संवाददाता विराटनगर । सातौं संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको फाइनलमा २६ जना छनौट भएका छन् । सुनसरीको इटहरी, धरान र विराटनगरमा अडिसनबाट २६ जना किशोरी छनौट भएका हुन् । फाइनलमा छनौट भएकाहरूमा ओखलढुङ्गाकी सम्झना बस्नेत, सोनिया राई, धनकुटाकी नुमाफुङ लिम्बु, मुना लिम्बु , अपसनी राई, लेटाङकी शिला गहतराज, स्मृति

उर्लाबारी र पथरीशनिश्चरे बीच साझा विषयमा रणनीति बनाउने तयारी

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी र पथरीशनिश्चरे दुई स्थानीय तह बिचमा अन्तरपालिका समन्यय गरी साझा समस्याहरूको बारेमा साझा रणनिति बनाउने तयारी सुरु गरिएको छ । विहिबार उर्लाबारी नगरपालिकामा दुबै नगरपालिकाका नगर प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु सहित भएको छलफल भएको थियो । सो छलफलमा दुई नगरपालिकाका कतिपय क्षेत्रमा सिमाना जोडिएका

लियोनार्दो डिकाप्रियो र प्रेमिका क्यामिलाले टुंग्याए चार वर्ष लामो ‘रोमान्स’

अन्ततः ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो र प्रेमिका क्यामिला मोर्रोनीबीचको रोमान्स टुंगिएको छ । हलिउड सञ्चारमाध्यमका अनुसार ४७ वर्षीय अभिनेता र २५ वर्षीया मोडलले चार वर्ष लामो आफूहरुबीचको सम्बन्धलाई अन्त्य गरेका हुन् । २०१७ को डिसेम्बरमा लियोनार्दो क्यामिलाको लस एन्जलसस्थित घरमा पहिलोपटक देखिएका थिए । सोही बिन्दुबाट यी दुईबीच सम्बन्धको सुरुवात

फिल्मफेयर अवार्ड : ‘शेरशाह’ सर्वोत्कृष्ट फिल्म, अभिनेतामा रणवीर सिंह र अभिनेत्रीतर्फ कृति सेनन

बलिउडको प्रतिष्ठित फिल्मफेयर अवार्डको ६७ औं संस्करणको विजेता घोषणा गरिएको छ । जसमा फिल्म ‘८३’बाट रणवीर सिंह सर्वोत्कृष्ट अभिनेता र ‘मिमी’बाट कृति सेननले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड उचाले । यस वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड सिद्धार्थ मलहोत्रा स्टारर फिल्म ‘शेरशाह’लाई प्रदान गरियो । उत्कृष्ट गीत लेखनको अवार्ड कौसर मुनिरले प्राप्त गरे ।

इरफान र ऋषि कपुर प्रकरणमा बलिउड फिल्म क्रिटिक केआरके पक्राउ

अभिनेता तथा फिल्म क्रिटिक केआरके अर्थात् कमाल रशिद खानलाई मुम्बई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सन् २०२० को एक विवादित ट्वीटलाई लिएर उनी पक्राउ परेका हुन् । बलिउड सञ्चारमाध्यमका अनुसार उनलाई मंगलबार बोरीवाली अदालतमा पेश गरिएको छ । मुम्बई विमास्थलको हिरासतमा लिइएका उनलाई सोधपुछपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.