बलिउड संकटबारे सुनिल सेट्टीको सुझाव :दर्शक के चाहन्छन् भन्ने सोचौं, न कि हामी
सय वर्षदेखि दर्शकलाई मनोरञ्जन गराइरहेको बलिउड फिल्म उद्योग यतिबेला निकै संकटपूर्ण अवस्थामा छ । दक्षिण भारतीय फिल्मप्रति दर्शकको बढ्दो झुकाव र त्यहाँका फिल्मको भव्यताले सबैलाई प्रभावित बनाएको छ । बलिउडको यो हालत यसअघि कहिल्यै नदेखिएको जानकारहरु बताउँछन् । सोसल मिडियामा बलिउडका हर फिल्मलाई लिएर भइरहेको बहिष्कार अभियान र लगातार फ्लप


