मोरङका विभिन्न क्षेत्रबाट चुनाव लड्न एमालेबाट ५ जना सिफारिस

क्रेजी संवाददाता विराटनगर– आगामी मंसिर ६ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले मोरङका ४ वटा क्षेत्रका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २, ३ र ४ बाट एकल नाम सिफारिस भएको हो । क्षेत्रीय समन्वय कमिटीहरुले आइतबार ६ वटै क्षेत्रको नाम सिफारिस गरिसक्ने जनाएको छ । मोरङ

रणवीर–आलियाको ‘ब्रह्मास्त्र’को अग्रिम टिकट बिक्री आक्रामक

बलिउड कपल रणवीर कपुर र आलिया भट्टको नयाँ फिल्म ‘ब्रह्मास्त्र’ ९ सेप्टेम्बरमा रिलिज हुँदैछ ।  रिलिज मिति नजिकिंदै जाँदा फिल्मको अग्रिम टिकट बुकिङ पनि शुक्रबारबाट नै खुलिसकेको छ । यो जोडीको फिल्म हेर्न दर्शकहरुमा व्यग्र प्रतीक्षा देखिएको छ, किनकि ‘ब्रह्मास्त्र’को टिकट बुकिङ आक्रामक देखिएको छ । टुडी र थ्रीडी र

शो बाँडफाँटमा अन्याय भएको भन्दै बीचमै प्रदर्शन रोकेको ‘राधा’ पुनः आउने

  हलले शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकेको फिल्म राधा पुनः रिलिज हुने भएको छ । फिल्मका निर्देशक सुवर्ण थापाले कथावस्तु राम्रो हुँदाहुँदै पनि अधिकांश दर्शकले हेर्न नपाएको गुनासो गरेपछि देशका प्रमुख सहरमा चाँडै पुनः प्रदर्शन गर्न लागिएको जानकारी दिए । हलमा नियमित प्रदर्शनका साथै च्यारिटी र विशेष

अधिश र आलियाले जिते ‘द कलेज एम्बेसडर २०२२’को उपाधि

‘द कलेज एम्बेसडर २०२२’ को उपाधि अधिश वैद्य र आलिया खानले जितेका छन् । हेराल्ड कलेजका वैद्यले पुरुष तथा द टाइम्स इन्टरनेशनल कलेजकी खानले महिला तर्फको उपाधि चुमेका हुन् । शुक्रबार साँझ रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजित प्रतियोगितामा किष्ट कलेजकी सरिना महाराजन र काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटका नरेश सुनाम

गोर्खा सैनिकको कथामा आधारित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को विशेष शो

भिक्टोरियन क्रस प्राप्त गर्ने पहिलो गोर्खा सैनिक कुलवीर थापाको जीवनीमा आधारित फिल्म गोर्खा ः बिनिथ द ब्रेभरी’को काठमाडौंमा विशेष शो गरिएको छ । शनिबार राखिएको विशेष शोमा फिल्मका मुख्य कलाकार समीर गुरुङ, गौमाया गुरुङ र स्टुअर्ट वाल्करका साथै कुलवीर थापाका छोरा, बुहारी तथा नाति समेत उपस्थित थिए । भदौ २४

बलिउड फिल्म ‘इश्क पस्मिना’ को टिजर र गीत काठमाडौंबाट रिलिज

बलिउड फिल्म कम्पनी कृष्ण शन्ति प्रोडक्सन हाउसले निर्माण गरेको फिल्म ‘इश्क पश्मीना’ को टिजर र गीत काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । निर्माता सुरज सूर्या मिश्र, अभिनेता भाविन भानुशाली र अभिनेत्री मालती चाहरसहितको टोलीले टिजर सार्वजनिक गरेको हो । कार्यक्रममा भाग लिन उक्त टोली काठमाडौं आइपुगेको थियो । सोही

फिल्म ‘प्रकाश’ले माओवादीलाई बदनाम गरेको भन्दै शिक्षामन्त्री पौडेलको आपत्ति

फिल्म ‘प्रकाश’लाई राजनीतिक पूर्वाग्रहसहित निर्माण गरिएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले आपत्ति जनाएका छन् । विश्वज्योति हलमा फिल्म हेरेपछि प्रतिक्रिया दिंदै उनले फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्ब राजनीतिक पूर्वाग्रहसहित राखिएको आफूले बुझेको बताए । जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै फिल्मले देखाएका केही दृश्यमा समेत आपत्ति जनाए

‘प्रकाश’ले सात दिनमा करोड कमाउँदा ‘राधा’ २० लाखमै समेटियो

प्रदीप खड्का स्टारर ‘प्रकाश’ले घरेलु बक्स अफिसमा पहिलो साता लगभग एक करोड रुपैयाँ ग्रस कमाएको छ । चलचित्र विकास बोर्डको बक्स अफिसमा फिल्मको कमाइ बिहीबार बेलुकासम्म ९० लाख रुपैयाँ उल्लेख छ । सबै हलमा अझै पनि बक्स अफिस सर्भर जडान नभइसकेकाले ‘प्रकाश’को कमाइ करिब एक करोड रुपैयाँ हुने अनुमान छ

पूजालाई फिल्मभन्दा सुदर्शनमाथि भरोसा !

फिल्म ‘मधुमास’ रिलिजसँगै सुरु भएको पूजा शर्मा र सुदर्शन थापाको दोस्ती अहिले पनि निरन्तर छ । सुदर्शन निर्देशित फिल्म ‘प्रेमगीत’मा प्रमुख भूमिका पाएपछि त पूजाले पछाडि फर्केर हेर्नुपरेन । यतिबेला भने पूजाले आफूलाई कन्टेन्टभन्दा सुदर्शनप्रति विश्वास रहेको टिप्पणी गरेकी छन् । पछिल्लो सहकार्य रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को पत्रकार सम्मेलनमा

यथार्थ कथा बोकेको भजन ’बोलिदेन पापी मन’ सार्वजनिक

क्रेजी संवाददाता मोरङ– पछिल्लो समयका बहु चर्चित भजन गायक हुन् सशान कंडेल । अहिलेका नयाँ पुस्ता देखि बृद्धबृद्धा , बालबालिका सबैलाई भजन मार्फत मोतिह पार्न सफल भएका छन सशान । उनै भजन स्टार सशान कंडेलको पछिल्लो भजन ’बोलिदेन पापी मन’ सार्वजनिक भएको छ । सार्वजनिक भए लगत्तै भजनले सबैबाट चौतर्फी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.