भारतलाई फिफाको अनिश्चितकालीन प्रतिबन्ध

अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै भारतलाई यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने प्रतिबन्ध लगाएको हो । संघको चुनाब विगत दुई वर्षदेखि हुन सकेको छैन । अहिले एआईएफएफको विभिन्न मुद्दा अदालतमा छ

अमित आइटेल मोबाइलको ब्रान्ड एम्बासडर

क्रिकेटर अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनीको आइटेल मोबाइलको ब्रान्ड एम्बेस्डर घोषित गरेको छ । नेपाल पुलिस क्लबका २८ वर्षीय ब्याट्सम्यान अमितलाई आइटेलले एक वर्षका लागि नियुक्त गरेको हो । सम्झौता अवधिमा अमितलाई आइटेलले आवस्यक सम्पूर्ण खेल सामग्री सहयोग गर्नेछ । दायाँ हाते ब्याटर अमितले नेपालको यु–१९ राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका

‘बिग बोस १६’ मा सलमानको पारिश्रमिक एक हजार करोड

भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै नयाँ सिजनका साथ पुनरागमन गर्दैछ । नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५ औं संस्करणको भन्दा तीन गुणा बढी पारिश्रमिक लिँदै छन् । यद्यपि निर्माताले यो कुराको हालसम्म स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् । समाचारअनुसार यो सिजनका लागि

‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् । दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र (एन्टागोनिस्ट) चरित्रमा प्रस्तुत गरिएको छ, तर उनको दृश्यलाई स्पेस दिइएको छैन । दोस्रो टिजरमा

जेसन डेरुलोसँगको भेटपछि भेक भन्छन् : उहाँले मलाई संगीतप्रति सत्यवादी बन्न सुझाव दिनुभयो

स्टेज नाम– भेक । वास्तविक नाम– विवेक वाइवा लामा । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’बाट चम्किएका उनले त्यसयता पछाडि फर्केर हेर्नुपरेको छैन । उनी यतिबेला नेपालमात्र हैन, विश्व प्लेटफर्ममा चम्किएका छन् । टुबोर्ग ओपन २०२२ बाट उनी उदयीमान कलाकारको रुपमा छनौट मात्र भएनन्, विश्वचर्चित गायक जेसन डेरुलोसँग हलिउड

सिसडोलमा बिरामी जाँच्दै मिस नेपाल अर्थ सरिशा श्रेष्ठ, १६० जनाले लिए सेवा

मिस नेपाल अर्थ सरिशा श्रेष्ठ पेशाले डाक्टर पनि हुन् । टाइटल जितेयता उनी पेशागत कर्ममा पनि सक्रिय छिन् । विहिबार उनले सिसडोल ल्यान्डफिल साइट नजिकै स्वास्थ्य शिविर चलाइन् । सो क्षेत्रमा कार्यरत फोहोर संकलक र स्थानीय बासिन्दासहितका १६० जनाले सरिशाको शिविरबाट निःशुल्क स्वास्थ्य सेवा लिए । ‘हरित सोच : दिगो

फ्राइडे रिलिज : कृष्णलीला, प्रेमगञ्ज, माईकल अधिकारी र कार्तिकेय २

कृष्ण जन्माष्टमी छेकोमा शुक्रबार नेपाली हलहरुमा तीन नेपाली र एक दक्षिण भारतीय फिल्म रिलिज भएका छन् । अलग जानराका यी सबै फिल्मलाई दर्शकले आफ्नो रुचिअनुसार हेर्न सक्नेछन् । दीपक वली निर्देशित ‘कृष्णलीला’, रञ्जित रौनियारको ‘माईकल अधिकारी’ र परिच्छेद सेन निर्देशित ‘प्रेमगञ्ज’ रिलिज भएका हुन् । भारतमा पछिल्लो साता चर्चा बटुलिरहेको

शनिश्चरको राधा कृष्णमा भक्तजनको घुईचो

केजी सम्वाददाता पथरीशनिश्चरे– श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा पथरी शनिश्चरे ४ मा स्थापित राधा कृष्ण मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । त्यही घुइँचो भित्र कृष्णको भेषमा सजिएका बालबालिकाहरु पनि देखिन्छन् । मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि लामो धुईचो रहेको थियो । स्वयंसेवकहरुले भक्तजनहरुलाई पालैपालो दर्शन गर्ने व्यवस्थापन मिलाएका छन् । ज्ञानयोग,

सुहानालाई लिएर ‘भगवत् गीता’ निर्देशन गर्दै झरना, बैशाख १ गते रिलिज हुने

झरना थापाको निर्देशन बन्ने फिल्म ‘भगवत् गीता’को औपचारिक घोषणा भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार युट्युवबाट फिल्मबारे जानकारी दिइएको हो । फिल्म घोषणा भिडियोमा अभिनेत्री सुहाना थापा फिचर्ड छिन् । जनकपुरको जानकी मन्दिरमा खिचिएको दृश्यमा सुहाना रामजानकी भक्तको रुपमा प्रस्तुत छिन् । उनी मन्दिर भित्रदेखि उत्साहित भएर दौडँदै बाहिर

आर्यनको मुख्य भूमिका रहने फिल्म ‘सायरा’को निर्देशन बलिउडका विशाल देसाईंले गर्ने

अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म ‘सायरा’को निर्देशन बलिउड निर्देशक विशाल देसाईंले गर्ने भएका छन् । फिल्मका निर्माता रघु परियार र निर्देशक देसाईंबीच बिहीबार मुम्बईमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । डीबीरआर मिडिया एण्ड मुभिज प्रालिको ब्यानरमा निर्माण हुने ‘सायरा’ दशैंताकाबाट छायांकनमा जाने निर्माता परियारले जानकारी दिए । ‘हाम्रो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.