उर्लाबारीमा भव्य श्रीकृष्ण रथयात्रा निकालिने

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारीमा यस वर्ष श्रीकृष्ण रथयात्रा भव्य निकालिने भएको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म हुन नसकेको रथयात्रा यस वर्ष भदौ ४ गते भव्य बनाइने भएको हो । श्रीकृष्ण रथयात्रा व्यवस्थापन नगर समिति उर्लाबारीको आयोजनामा उर्लाबारी र आसपास क्षेत्रका धर्मानुरागी महानुभावहरुको उपस्थितिमा रथयात्रा निकालिने आज

धरानका मेयर हर्क साम्पाङले सार्वजनिक गरे सय दिनको काम

क्रेजी संवाददाता धरान । धरानका मेयर हर्क साम्पाङले सय दिनको काम सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत सय दिनको काम सार्वजनिक गरेका हुन् । साम्पाङले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको उल्लेख गरेका छन् त्यस्तै उनले ४ ठाउँबाट खानेपानीको मुहान थपेको उल्लेख गरेका छन् । साम्पाङले व्यापक जनपरिचालन

एनएसएल टिमले आयोजकलाई भने–एन्फासँग सम्झौता टुङ्ग्याउनुस् हामी तयारी थाल्छौं

नेपाल सुपर लिग (एनएसएल) का टिमहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्ट्स एम इभेन्ट म्यानेजमेन्टसँगको सम्झौता टुङ्ग्याएपछि मात्र तयारी थाल्ने बताएका छन् । आज एनएसएल र क्लबका पदाधिकारीसँगको बैठकले एन्फाले दिएको मितिमा प्रतियोगितामा भाग लिन तयार भएको तर, त्यसका लागि पहिले सम्झौता पूरा हुनु पर्ने बताएका थिए

फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि गर्ने तयारी

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु गर्ने तयारी भएको छ । आगामी असोज ११ गते हुने बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको हो। बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय टोलीका कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक

युगल सहायक प्रशिक्षक र विनोद गोलरक्षक प्रशिक्षक नियुक्त

बंगलादेशसँग आगामी असोज ११ गते काठमाडौंमा हुने मैत्रीपूर्ण खेलका लागि युगलकिशोर राईलाई सहायक प्रशिक्षकमा नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार दुबै जनालाई जिम्मेवारीमा राखेको जनाएको हो । त्यस्तै एन्फाले मैत्रीपूर्ण खेलको गोलरक्षक प्रशिक्षकमा विनोद डंगोल नियुक्त गरेको छ । नेपालले घरेलु मैदानमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

बार्यनको सहज जित

जर्मन बुन्डेस लिग फुटबलमा साविकको विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्यनले उल्फवर्गलाई २–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन जमाल मुसियाला र थोमस मुलरले एक–एक गोल गरे । बायर्नले दुबै गोल पहिलो हाफमा गरेको हो । खेलको ३३

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र टोटेनहमले अंक बाँडे

चेल्सीले दुई पटकको अग्रता जोगाउन नसक्दा अन्तिम समय इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटनहमसँग अंक बाँडेको छ । लन्डन डर्बीमा चेल्सीले दुई पटकको अग्रता जोगाउन सकेन । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरे । टोटनहमको पुनरागमनमा पिएर एमिल होएबिएर र ह्यारी केनले गोल गरे । खेलसकिएपछि

ला लिगा : रियल मड्रिडको विजयी सुरुवात

साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२\२३ सिजनमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्ध पुनरागमन सहित २–१ को जित निकाल्यो । १–० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक–एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन

पैसा लिएर पनि कार्यक्रम गर्न नगएको भन्दै १९७४ एडीविरुद्ध प्रहरीमा उजुरी

पैसा लिएर पनि कार्यक्रम गर्न बेलायत नगएको भन्दै सांगीतिक ब्याण्ड १९७४ एडी र ब्याण्डका व्यवस्थापक सञ्जय श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी परेको छ । १९७४ एडी र व्यवस्थापक श्रेष्ठविरुद्ध ठगीको अभियोगमा बेलायत बस्ने नवीन गुरुङले इमेलमार्फत जाहेरी दिएका हुन् । बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडका तर्फबाट गुरुङले १९७४ एडी र

राजु श्रीवास्तवको स्वास्थ्य अवस्था पुनः गम्भीर

हास्यकलाकार राजु श्रीवास्तवको स्थिति एकपटक पुनः नाजुक भएको छ । बुधबार अबेर रातीदेखि उनलाई पटक–पटक हृदयघात भइरहेको छ । डाक्टरले उनको टाउकाको सिटी स्क्यान गराउँदा दिमागको एउटा हिस्सा सुन्निएको भेटे । उनका दाइ सिपी श्रीवास्तवले भने, ‘दिमाग सुन्निएका कारण पानी पाइएको छ । डाक्टरले स्थिति चिन्ताजनक बताएका छन् ।’ परिवारका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.