अनुराग कश्यपले दुई पूर्व पत्नीसँगको फोटो पोष्ट गर्दै भने –‘मेरा आधार स्तम्भ’
हिन्दी फिल्मका निर्देशक अनुराग कश्यप यतिबेला आफ्नो आगामी फिल्म ‘दोबारा’ को प्रचार प्रसारमा व्यस्त छन् । फिल्म प्रवद्र्धनका क्रममा कश्यपले भर्खरै एउटा फोटो सेयर गरेर मानिसको मन जितेका छन्, जुन तस्बिरमा अनुराग उनका दुई पूर्व पत्नीसँग देखिन्छन् । तस्बिरमा अनुरागले ती दुईलाई आफ्नो स्तम्भको रूपमा इंगित गरेका छन् । अनुराग


