वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित

वेस्ट इन्डिजले दोस्रो टी २० खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको शृंखला १(१ को बराबरीमा पुर्‍याएको छ । १३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर ब्रेन्डन किंगले सर्वाधिक ६८ रन बनाए । भारतका अर्शदीपसिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश

नेपालको एकदिवसीयमा डेब्यूको चार वर्ष, मान्यता जोगाउनै मुस्किल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेटमा डेब्यू गरेको चार वर्ष पूरा भएको छ । सन् २०१८ अगस्ट १ मा नेपालले एकदिवसीय क्रिकेटमा आफ्नो पाइला चालेको थियो । एकदिवसीय क्रिकेटमा हर्षका साथ पाइला चालेको नेपाली क्रिकेटले चार वर्ष पूरा गर्दा उल्लेख्य प्रगति भने हुन सकेको छैन । नेपालले ४ वर्ष अघि

रोनाल्डो सम्मिलित युनाइटेड रोकियो

प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा क्रीस्टियानो रोनाल्डो सम्मीलित म्यानचेस्टर युनाईटेड आइतबार राति स्पेनिस क्लब रायो भालेकानोसँग १(१ गोलको बराबरीमा रोकिएको छ । युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा १\० को अग्रता जोगाउन नसक्दा बराबर खेल्न बाध्य भयो । खेलको ४८ औं मिनेटमा अमाद डियालोले गोल गर्दै अग्रता दिलाए । तर, खेलको ५७

मेस्सी, नेयमार र रामोसको गोलमा पीएसजीलाई सुपर कप

स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधी जितेको छ ।आइतबार राति इजरायलमा भएको खेलमा पिएसजीले नान्टेसलाई ४–० अन्तरले पराजित गर्यो । पिएसजीलाई उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी

भारतसँग नेपाल ८–० गोल अन्तरले पराजित

साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको छ । नेपालले साबिक विजेता भारतसँग लज्जास्पद हार व्यहोरेको हो ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे । टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक–एक

कीर्तिमान तोड्ने खेलाडीलाई ५० हजार नगद पुरस्कार

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । आइतबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को एक सय १३ औं बैठकले राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।

साफ यु–२० : नेपालविरुद्ध पहिलो हाफमा भारतलाई अग्रता

साफ यु–२० चाम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल १–० गोलले पछि परेको हो । खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा स्थान

नेपालले केन्यासँग क्रिकेट सिरिज खेल्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केन्यासँग सिरिज खेल्ने भएको छ । नेपाललाई केन्याले आगामी अगस्टको अन्तिम साताका लागि सिरिजको निमन्त्रणा दिएको हो ।केन्याको क्रिकेट संघ (क्यान)ले सिरिजका लागि सकारात्मक भएको बताएको छ । सिरिज टी–ट्वान्टी या एक दिवसीय फर्म्याटमा हुने भन्ने पक्का नभएको क्यानका महाप्रबन्धक वृतान्त खनालले बताए । ‘केन्याले

प्रेमीलाई माया गर्ने एक तरिका ‘हर्ट’ गर्नु पनि हो – बेनिशा

अभिनेत्री बेनिशा हमालले प्रेमीलाई माया गर्ने एक तरिका ‘हर्ट’ गर्नु पनि रहेको बताएकी छन् । फिल्म ‘प्रेमगञ्ज’ आयोजना गरेको फिल्म युनिट र रंग पत्रकार पत्रकारबीच आयोजना गरेको फुटसल तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै हमालले शो अभिव्यक्ति दिएकी हुन् । हमालले फिल्ममा ‘प्रेमगञ्ज’ आफूले समर्पित प्रेमीको भूमिका निर्वाह गरेको सुनाइन् । ‘माया

यशकुमारले ‘बाटोमुनिको फूल ३’को छायांकन अमेरिकामा गर्ने

अभिनेता, गायक तथा निर्माता यशकुमारले फिल्म ‘बाटोमुनिको फूल ३’को छायांकन अमेरिकामा गर्ने भएका छन् । नयाँ कथावस्तुमा आधारित हुने बताइएको यो फिल्मको पटकथा लेखन सकिएको छ । फिल्ममा कलाकार पनि नयाँ नै हुनेछन् ।फिल्मलाई यश आफैंले निर्देशन गर्ने तयारी गरिरहेका छन् । ‘तेस्रो सिक्वेलको सम्बन्ध अघिल्ला दुईवटासँग हुनेछैन,’ यशले  भने,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.