विभिन्न शहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’ हुने

देशका विभिन्न विभिन्न शहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’ हुने भएको छ। लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको जानकारी दिएको छ । कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र के।सी।, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतले

सन्दीप बीबीएलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग ९बीबीएल० को ड्राफ्टमा परेका छन् । बुधबार सार्वजनिक गरेको १२ औं संस्करणको ड्राफ्टमा सन्दीप परेको बीबीएलले जनाएको छ । बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ । उक्त ड्राफ्ट पहिले नै सन्दीपको क्लबले

ट्वीटरमा गाली खाने सूचीमा रोनाल्डो र म्याग्वायर अगाडि

म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र कप्तान ह्यारी म्याग्वायर सामाजिक सञ्जाल ट्वीटरमा सबैभन्दा बढी आलोचना खेप्ने प्रिमियर लिगका खेलाडी रहेको एक अध्ययनले देखाएको छ । अफकमले गत सिजनको पहिलो हाफमा २३ लाख ट्वीटको अध्ययन गर्दा ६० हजारभन्दा बढी गालीगलौज गरिएका ट्वीटहरु फेला परेको थियो । त्यसमध्ये आधा प्रिमियर लिगका

तेस्रो टी-२० मा भारत विजयी

भारतले पाँच टी(२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारत शृंखलामा २९१ ले अघि छ। १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो । भारतका सूर्यकुमार यादवले सर्वाधिक ७६ रन बनाए । यस्तै, ऋषभ पन्त ३३ रन जोडे। यसअघि

भारतले जित निकाल्दा नेपाल बाहिरियो

भारतले माल्दिभ्समाथि जित निकाल्दा नेपाल भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएको हो । योसँगै साविक विजेता भारत फाइनलमा प्रवेश गरेको छ भने नेपाल बाहिरिएको छ । भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९०

नेपालको फाइनल पुग्ने सम्भावना कायमै

बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा नेपालसँग बराबरी खेल्दै बंगलादेश फाइनलमा पुगेको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो । खेलको ६३

साफ यु २० च्याम्पियनसिप स् नेपालले फर्कायो बराबरी गोल

साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । जारी अवस्थामा नेपाल र बंगलादेश १–१ को बराबरीमा रहेका छन् । मध्यान्तरपछिको खेलमा बंगलादेशले अग्रता बनाएकामा नेपालले जवाफी गोल फर्काएको हो। भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा खेल जारी छ ।

नेपाली टिममा परिवर्तन, बंगलादेशविरुद्धको खेलमा सन्दीप पनि खेल्ने

साफ यु-० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले खेलाडी परिवर्तन गरेको छ । भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ४ बजे सुरु हुनेछ । आइतबार राति भारतविरुद्ध मैदान उतारेका मनग्य नकर्मीको स्थानमा मुख्य प्रशिक्षक मेघराज केसीले सन्दीप कार्कीलाई नै फर्काएका छन् । सन्दीपले त्यसअघिका

खेल मैदानमै किरणले गरे प्रेमिकालाई प्रपोज

नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले खेल मैदानमा प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन्। माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले उपाधि उचालेको स्थानमा प्रेमिका कन्चन निरौलालाई प्रेम प्रस्ताव राखेका हुन् । इन्स्टाग्राममा भिडियो सेयर गर्दै उनले आफूले यो पल जीवनको अन्तिम समयसम्म पनि नभुल्ने बताएका छन् ।

किरण माल्दिभ्समा दोस्रो पटक सर्वोत्कृष्ट गोलरक्षक घोषित

नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू ९चेम्जोङ० माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग(२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएका छन् । माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चुनिएका हुन् । किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.