विदेशी फिल्म ल्याउन तीन महिनामा बाहिरियो २१ करोड ४२ लाख
गत वैशाखदेखि असार महिनासम्म विदेशी फिल्मको अधिकार खरिद गरेबापत नेपालबाट २१ करोड ४२ लाख रुपैयाँ विदेशिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को चौथो त्रैमासिक प्रगति विवरणमा उक्त कुरा उल्लेख छ । जसमा उक्त रकम बराबरको सिफारिस मन्त्रालयबाट भएको छ । १० करोड १


