अभिनेता मिथिलेश चतुर्वेदीको निधन
वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । हृदयघातका कारण ३ अगस्ट अर्थात बुधबार साँझ उनको निधन भएको हो । लामो समयदेखि हृदय रोगसँग लडिरहेका उनको पछिल्लो दिनमा स्वास्थ्यमा समस्या आएपछि लखनउमा उपचार भइरहेको थियो । यसै क्रममा उनको हृदयघातका कारण मृत्यु समाचारमा जनाइएको छ । मिथिलेश चतुर्वेदीको मृत्युको पुष्टि


