पथरीशनिश्चरे– १ मा घर घरमा सामाजिक सुरक्षा भत्ता
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे १ नम्बर वडा कार्यालयले वडाका अशक्तहरूका लागि घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । वडाध्यक्ष भीमकुमार राईको अगुवाईमा वडा सदस्य, सम्वन्धित एनएमबी बैंक कर्मचारीको सहभागितामा बैंक पुग्न नसक्ने अशक्तहरूका लागि घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो । सोमबारदेखि

