क्लब अमेरिकासँग रियलको बराबरी
स्पेनिस क्लब रियल मड्रिडले प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा क्लब अमेरिकासँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा रियलले क्लब अमेरिकासँग २–२ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता क्लब अमेरिकाले लिएको थियो । खेलको पाँचौं मिनेटमा मार्टिनले गोल गर्दै क्लब अमेरिकालाई अग्रता दिलाएका थिए । २२ औं


