नेपाल टी–ट्वान्टी लिगलाई चितवन क्रिकेटको ऐक्यबद्धता
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको घरेलु क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगलाई चितवन क्रिकेट संघले ऐक्यबद्धता जनाएको छ । चितवन जिल्ला क्रिकेट संघले नेपाली क्रिकेट विकासका लागि नेपाल टी–ट्वान्टी लिगले राम्रो भूमिका खेल्ने बताएको छ । संघले खेलाडीहरु पलायनको जटिल समस्या भोग्दै आइरहेको नेपाली खेलकुदले यो समस्य समाधानमा ठूलो


