पन्त स्मृति प्रतिष्ठानले ९ जना प्रतिभालाई पुरस्कार प्रदान गर्ने

पन्त स्मृति प्रतिष्ठानले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा कलाका विभिन्न विधामा योगदान दिने ९ जना प्रतिभालाई सम्मान पुरस्कार २०७८ प्रदान गर्ने भएको छ ।हास्य व्यंग्य विधातर्फ ५० हजार रुपैयाँ नगद राशीको गोपालराज पन्त स्मृति सम्मान पुरस्कार अभिनेता किरण केसीलाई दिइने भएको छ । साहित्यिक विधागत पत्रिकाअन्तर्गत ५० हजार राशीको बन्धु

प्रेमराजा महतले गीत अतिक्रमण गरेको भन्दै रेखा शाहले दिइन् म्युजिक नेपालमा निवेदन

  चर्चित गीत ‘सिमसिमे पानी’को आधारिकता विवाद पुनः ब्युँतिएको छ । गायिका रेखा शाहले गीतको प्रतिलिपि अधिकार आफूमाथि भएको दाबी गर्दै म्युजिक नेपालमा निवेदन दिएकी छन् । उनले निवेदनमा गायक प्रेमराजा महतमा गीतको अधिकार नभएको र मौलिक सर्जक आफू भएको उल्लेख गरेकी छन् । गायक तथा सरकारका महावाणिज्यदूत समेत रहेका

पपगायक धीरज राईको अभियानमा जोडिए ५० सेलिब्रिटी, राष्ट्रसंघमा पेन्टिङ बुझाइने

पपगायक धीरज राई १२ वर्षदेखि ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान चलाइरहेका छन् । ४० भन्दा बढी मुलुकमा पुगेर उनले बुद्ध नेपालमा जन्मिएको सन्देश पुयाइरहेका छन् ।विदेशी मुलुकका पाठ्यक्रममा पनि यो तथ्य प्रस्तुत गर्न उनले त्यहाँ पुगेर दबाब दिइरहेका छन् । राईको यो अभियानमा साथ दिने नेपाली सेलिब्रिटीको संख्या ५०

राजेश हमालले ‘बाबु’को रोल अस्वीकार गर्दा विपिनले बिनासर्त स्वीकारे !

५८ वर्षीय अभिनेता राजेश हमालले बाबुको भूमिका गर्न आएको ‘छड्के २’को प्रस्तावलाई नकारे । ५० लाख रुपैयाँ पारिश्रमिकको अफर गर्दा पनि उनी सो भूमिकाका लागि तयार भएनन् । तर ५८ वर्षको सोही रोल गर्न ३९ वर्षीय अभिनेता विपिन कार्की बिनासर्त तयार भएका छन् । रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको नयाँ

न्युड फोटो खिचाएकोमा रणवीर सिंहविरुद्ध उजुरी, महिलाको शिष्टतालाई अपमान गरेको आरोप

पेपर म्यागजिनका लागि बलिउड अभिनेता रणवीर सिंहले गराएको बोल्ड फोटोसुटको चर्चा अझै सेलाएको छैन । यो न्युड फोटोसुटले इन्टरनेटमा सानोतिनो आँधी नै ल्याएको थियो । विचित्र फेसन शैलीको कारण परिचित रणवीरको यस्तो फोटोसुटपछि उनका महिला फ्यानले प्रतिक्रिया नजनाइरहन सकेनन् । तर यी तस्वीरले महिलाको संवेदनाको अपमान भएको भन्दै एक गैरसरकारी

आलियाको ‘डार्लिङ्स’ ट्रेलर : घरेलु हिंसाको कथामा पतिविरुद्ध पत्नीको बदला

आलिया भट्ट स्टारर नेटफ्लिक्स फिल्म ‘डार्लिङ्स’को आधिकारिक ट्रेलर रिलिज भएको छ । सोमबार अपरान्ह सार्वजनिक भएसँगै फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङमा छ ।जस्मित के रीनको डेब्यु निर्देशन रहेको फिल्मलाई आलियासहित गौरी खान र गौरव बर्माले निर्माण गरेका हुन् । डार्क कमेडी फिल्ममा सेफली शाह, विजय बर्मा र रोशन म्याथ्युको पनि मुख्य

हिन्दी फिल्मको अर्को असफलता : ‘शमशेरा’ फ्लप हुँदा बलिउडमा शून्यता

डेढ सय करोड भारुमा निर्माण भएको फिल्म ‘शमशेरा’ले १० करोड भारु मात्र ओपनिङ गर्न सक्यो । बक्स अफिस विश्लेषकले कम्तीमा २० करोड भारुभन्दा बढीको ओपनिङ गर्ने अनुमान गरेका थिए । अब यसको लाइफटाइम कलेक्सन ६५ देखि ७० करोड भारुसम्म हुने प्रक्षेपण छ । अनपेक्षित नतिजा आएपछि यतिबेला बलिउडमा पुनः शून्यता

मोरङ क्षेत्र नं. १ को प्रदेश सांसदको उम्मेदवारमा चर्चा कमाएका चिरञ्जीवी थापा को हुन !

क्रेजी संवाददाता उर्लाबारी । निर्वाचन आयोगले मंसिर २ गते संघ र प्रदेशको निर्वाचन गर्ने प्रस्ताव गरेसँगै नेताहरुको दौडधुप बढेको छ । टिकट हत्याउनेदेखि भेटघाट बाक्लिएको छ । सोही क्रममा समाजसेवी उर्लाबारी वडा नं. २ निवासी चिरञ्जीवी थापाको नाम पनि मोरङ क्षेत्र नं. १ को प्रदेश सांसदमा चर्चामा छ । लामो

नगरद्वारा अपाङ्गता भएका र कुपोषितलाई सामग्री वितरण

क्रेजी संवाददाता पथरी । प्रदेश सरकार र करुणा फाउण्डेशनसँगको सहकार्यमा अपाङ्गता पुनस्र्थापना कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरले अपाङ्गता भएका र कुपोषितहरुलाई सोमबार सामग्री वितरण गरेको छ । १८ वर्ष उमेर सम्मका अपाङ्गता भएकाहरुका लागि सामग्री वितरणका क्रममा १४ ह्विलचियर मध्ये सोमबार ९ जनालाई ह्विलचियर वितरण गरिएको छ । वडा नम्बर

माइतीघर नेपाली नारी म्यारिड ग्रुपको दोस्रो वार्षिकोत्सव, क्यान्सर पीडितलाई सहयोग

पवित्रा ढुंङगाना पथरी– सामाजिक कार्यमा सक्रिय ग्रुप माइतीघर नेपाली नारी म्यारिड ग्रुपको दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार पूर्वाञ्चल क्याफे इटहरीमा केक काटेर भब्यताको साथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पूर्वी झापा, मोरङ, सुनसरीका मेम्बरहरुको उपस्तिथि रहेको थियो । सामाजिक कार्य गर्दै आएको ग्रुपले वार्षिकोत्सवको अवसरमा २८ वर्षिया
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.