आफूले अभिनय गरेको हलिउड फिल्मको प्रिमियरमा धोती लगाएर पुगे तमिल सुपरस्टार धनुष
तमिल फिल्म उद्योगका सुपरस्टार धनुष यतिबेला आफ्नो हलिउड प्रोजेक्ट ‘द ग्रे म्यान’ को प्रमोशनमा व्यस्त छन् । बुधबार साँझ मुम्बईमा सो फिल्मको प्रिमियर भएको थियो । प्रिमियरमा धनुष परम्परागत अवतारमा देखिए । हलिउड र भारतीय फिल्म उद्योगका नाम चलेको कलाकारहरुको उपस्थिति रहेको कार्यक्रममा धनुष सेतो शर्ट, परम्परागत धोती (जसलाई तमिल


