दीपक–दीपाको नयाँ फिल्मको नायिकामा बेनिशा र मलिना अनुबन्धित

दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्मको दुई प्रमुख महिला पात्रमा बेनिशा हमाल र मलिना जोशी अनुबन्धित भएका छन् । दीपकको जोडीको रुपमा बेनिशा र सहायक अभिनेत्रीको रुपमा पूर्वमिस नेपाल समेत रहेकी मलिना फिल्ममा जोडिएका हुन् । हेमराज बीसीले निर्देशन गर्ने फिल्मको कलाकारको समीकरण पनि लगभग टुंगिएको छ । दीपक,

फिल्म ‘म’को ट्रेलर : अस्पतालमा भर्ना भएको बिरामीको आपराधिक योजनाको कथा

सुवर्ण थापा निर्देशित फिल्म ‘म’को ट्रेलर रिलिज भएको छ । बिहीबार सार्वजनिक ट्रेलरमा अस्पतालमा भर्ना भएको एक बिरामीले त्यहाँबाट गर्ने आपराधिक योजनाको चित्रण गर्छ । फिल्मको केन्द्रीय पात्र सञ्जोग रसाइली हुन् । ट्रेलरमा पनि उनले यथेष्ट स्थान पाएका छन् । कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी सञ्जोगको यो डेब्यु फिल्म समेत हो

रणवीरको न्युड फोटोसुट : श्लील कि अश्लील ?

बलिउड अभिनेता रणवीर सिंहलाई मान्छेको ध्यान कसरी तान्ने राम्रोसँग थाहा छ । लाइमलाइट चोर्ने कुरामा उनी सिपालु छन् । फेसन र अभिनयका नानाथरी अन्दाजमा उनी आकर्षक पनि देखिन्छन् । यहाँनिर उनको एउटा न्युड फोटोसुटले बलिउड तरंगित बनेको छ । सँगै बहस पनि सुरु भएको छ, न्युड फोटोसुट श्लील वा अश्लील

‘छड्के २’ मा रविन तामाङ जोडिए, भिटेनले गीत गाउने

फिल्म ‘छड्के २’का प्रमुख कलाकारमा रविन तामाङ, कमलमणि नेपाल र सिर्जना सुब्बा पनि जोडिएका छन् । ५० लाख रुपैयाँ पारिश्रमिकसहित अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन् । फिल्ममा नयाँ नायिका अनुबन्धित भएकी छन् । उनीसहितका अन्य कलाकारबारे खुलाइएको छैन । अहिले चितवनमा भइरहेको कार्यशालामा अनमोलसहितका कलाकार समेत सहभागी छन्

३२ वर्षमा पुष्प : ‘कृष्णलीला’सँग काटे केक, शंखमूलमा रोपे समीको बिरुवा

अभिनेता पुष्प खड्काले ३२ वर्ष टेकेका छन् । आजै जन्मदिन परेका फिल्म निर्देशक दीपक ओलीसँग उनले सँगै केक काटे । यी दुईको सहकार्य रहेको फिल्म ‘कृष्णलीला’ले काठमाडौंको हात्तीसारस्थित एक रेस्टुरेन्टमा जन्मदिन समारोह आयोजना गरेका थिए । त्यहाँ उपस्थित अभिनेत्री श्रद्धा क्षेत्रीसहितका कलाकारले पुष्प र दीपकलाई केक चखाए । कृष्णलीलाले आयोजना

हलमा ‘शमशेरा’ : आदिवासी स्वतन्त्रताको लागि लड्ने योद्धाको कथा

‘कबड्डी ४’पछि नेपाली बक्स अफिस सुख्खा भइरहँदा प्रतीक्षित बलिउड फिल्म ‘शमशेरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यशराज फिल्म्सले निर्माण गरेको फिल्ममा रणवीर कपुरको मुख्य भूमिका छ । २ घण्टा ३९ मिनेट लामो फिल्मले आदिवासीको स्वतन्त्रता र सम्मानका लागि संघर्ष गर्ने पात्रको कथा भन्छ । काजा नामक एक काल्पनिक सहरको शासक

‘पुष्पा–२’मा मनोज बाजपेयीको प्रवेश, प्रहरी अधिकृतको रोलमा प्रस्ताव

दक्षिण भारतीय सुपरस्टारद्वय अल्लु अर्जुन र रश्मिका मन्दाना हिजोआज आगामी फिल्म ‘पुष्पा ः द रुल’लाई लिएर चर्चामा छन् । यतिबेला बलिउडका दिग्गज अभिनेता मनोज बाजपेयीलाई समेत यो सिक्वेलमा प्रस्ताव गरिएको खबर छ । निर्माताले मनोजलाई प्रहरी अधिकृतको पात्रको लागि प्रस्ताव गरेका छन् । भारतीय सञ्चारमाध्यमको यो खबरलाई लिएर बाजपेयीको प्रतिक्रिया

६ वर्षको बाँकी कैद भुक्तानीका लागि इरानी फिल्म निर्देशक कारागार चलान

अन्तर्राष्ट्रिय फिल्म निर्देशक जफर पनाहीलाई बाँकी कैद भुक्तानीका लागि कारागार चलाना गरिएको छ । इरानको एक अदालतले सन् २०१० मा ६ वर्षको जेल सजाय सुनाएको थियो । तर उनी दुई महिना जेलमा बसेपछि सर्तसहित रिहा भएका थिए । देश छाड्न पनि नपाउने र फिल्म पनि बनाउन नपाउने सर्तमा उनलाई छाडिएको

करण जोहरको नयाँ फिल्म ‘स्क्रु ढिला’मा टाइगर श्राफ र रश्मिका मन्दाना

‘स्टुडेन्ट अफ दी इयर’पछि टाइगर श्राफ धर्मा प्रोडक्सनका लागि निर्माता करण जोहरसँग दोस्रोपटक सहकार्य गर्दैछन् । आगामी अक्टोबरदेखि छायांकन हुने एक्सन फिल्म ‘स्क्रु ढिला’मा उनी ‘कन्फर्म’ भएका छन् । यो फिल्म दुल्हनियाँ सिरिज फेम्ड निर्देशक शशांक खेतानले निर्देशन गर्दैछन् । फिल्ममा टाइगरले ‘पुष्पा’ फेम्ड अभिनेत्री रश्मिका मन्दानासँग अनस्क्रिन रोमान्स गर्ने

टम क्रुज संसारकै महंगा अभिनेता, ‘टपगन’बाट लिए १०० मिलियन डलर पारिश्रमिक

हलिउड अभिनेता टम क्रुज संसारकै महंगो अभिनेता बनेका छन् । नेपालसहित विश्व बजारमा अहिले पनि प्रदर्शन भइरहेको फिल्म ‘टपगन ः माभेरिक’बाट १०० मिलियन अमेरिकी डलर (१२ अर्ब ८० करोड रुपैयाँ) पारिश्रमिक लिएसँगै उनी महंगो बनेका हुन् । भेराइटी म्यागजिनले बिहीबार पारिश्रमिकको आधारमा हलिउडका २६ फिल्म कलाकारको सूची सार्वजनिक गरेको छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.