मिस्टर एण्ड मिस थारु–२०२२ को आवेदन खुला, १० सहरमा अडिसन हुने

चौथो संस्करणको मिस्टर एण्ड मिस थारु–२०२२ को आवेदन खुला गरिएको छ । प्रतियोगितामा सहभागी हुने चाहने युवायुवतीले रजिस्ट्रेसन डट जहइन्टरटेनमेन्ट डटकम वेबसाइटमा गएर आवेदन दिन सकिने आयोजक जह इन्टरटेनमेन्ट प्रालिले जनाएको छ । यस्तै खल्ती एपमार्फत पनि आवेदन दिन सकिने प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश चौधरीले जानकारी दिए ।

पहिलो टेस्टमा पाकिस्तानद्वारा श्रीलङ्का ४ विकेटले पराजित

पाकिस्तानले श्रीलङ्कालाई पहिलो टेस्टमा ४ विकेटले पराजित गरेको छ । श्रीलङ्काले जीतका लागि प्रस्तुत गरेको ३४२ रनको लक्ष्य ६ विकेटको क्षतिमा पछ्याउँदै पाकिस्तानले शृङ्खलामा १–० को अग्रता बनाएको हो । पाकिस्तानलाई जीत दिलाउन ओपनर अब्दुल्लाह सफिकले नटआउट रहँदै १ सय ६० रन बनाए । उनलाई कप्तान बाबजर आजम र मोहमद

इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

प्री–सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुबै हाफमा समान तीन गोल गर्यो । आक्रमणमा मजबुद प्रदर्शन गरेको जाभिको टिमले पुरै समय मियामीलाई दबाबमा राखेको थियो । बार्सिलोनाको जितमा

युभेन्टस्का डी लिग्ट म्युनिखमा अनुबन्धित

इटालीयन सिरी ए क्लब युभेन्टस्का डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन् । नेदरल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीलाई बायर्नले ५ वर्षको सम्झौता गरेको हो । तीन वर्ष इटाली रहेपछि डी लिग्ट म्युनिख पुगेका हुन् । २२ वर्षीय सेन्टर ब्याकले युभेन्टस्का डी लिग्ट म्युनिखमा अनुबन्धित ​ लागि ११७ खेल

युनाइटेडको तेस्रो जित

प्रि–सिजन टुर अन्तर्गत अष्ट्रेलियामा रहेको इङ्ग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई ३–१ अन्तरले हराएको छ । मेलबर्नमा मंगलबार युनाइटेडको जितमा एन्थोनी मार्सियल, मार्कोस रासफोर्ड र जाडोन सान्चोले एक एक गोल गरे । क्रिस्टल प्यालेसका जोएल वार्डले एक गोल फर्काए । प्रि–सिजन टुरमा अष्ट्रेलिया रहेको युनाइटेडको यो लगातार तेस्रो

बार्सिलोनासँग लेवान्डोस्कीको ४ वर्षको करार

बार्सिलोनाले पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई बायर्न म्युनिखबाट ४ वर्षका लागि अनुबन्ध गरेको छ । सो करारको मूल्य ५ करोड युरो रहेको बताइएको छ । ३३ वर्षीय खेलाडीको जर्मन च्याम्पियनसँग अझै १ वर्षको करार बाँकी रहेको थियो । तर, गत मे मा नै उनले आफ्नो बायर्नसँगको यात्रा सकिएको उद्घोष गरेका थिए

एसियन गेम्सको नयाँ मिति तय

१९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) को नयाँ मिति घोषणा भएको छ । चीनमा आयोजना हुने प्रतियोगिताका लागि ओलम्पिक काउन्सिल अफ एसियाले एसियन नयाँ मिति तय गरेको हो । अब एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना गर्ने निर्णय भएको छ । यसअघि चीनको हाङझावमा तय

एन्फा बैठक बिहीबार

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ । मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो । साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो

‘केजीएफ–२’लाई उछिन्दै ‘कबड्डी ४’ बन्यो क्यूएफएक्समा धेरै कमाउने फिल्म

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘कबड्डी ४’ले सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान रचेको छ । मंगलबारसम्मको कमाइ हेर्दा दयाहाङ राई स्टारर फिल्मले भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’को कमाइलाई पनि उछिनेको छ । मंगलबारसम्म क्यूएफएक्सका २६ वटा पर्दाबाट ‘कबड्डी ४’ ले ७ करोड ९ लाख रुपैयाँ ग्रस कमाएको छ

सम्झौता गरेर मात्रै मेरो लगानीका गीत स्टेजमा गाउनुस् : वसन्त सापकोटा

संगीतकार वसन्त सापकोटाले आफ्नो लगानीका गीतलाई सार्वजनिक कार्यक्रममा गाउनुपूर्व अनिवार्य आफूसँग सम्झौता गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत बुधबार वक्तव्य जारी गर्दै सापकोटाले सम्झौता नगरी गीत नगाउन चेतावनी दिएका हुन् । आफ्नो अनुमतिबिना गीत गाइए प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी उपचारमा जाने उनको भनाइ छ । ‘यतिबेला सार्वजनिक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.