राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन

डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले १२ औँ केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कास्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो । दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण,

अभिनेत्री भेगन भएको थाहा पाएपछि ‘किस सिन’ अघि क्रिस हेम्सवर्थले खाएनन् मासु

गत जुलाई ८ मा विश्वभर प्रदर्शनमा आएको चर्चित हलिउड फिल्म ‘थोरः लब एण्ड थण्डर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्म प्रदर्शनपछि फिल्मका प्रमुख भूमिकामा रहेका अभिनेता क्रिस हेम्सवर्थ र अभिनेत्री नटाली पोर्टम्यान चर्चामा छन् । उनीहरुलाई अन्तरवार्ता दिन भ्याईनभ्याई छ । पछिल्लो एक अन्तर्वार्तामा पार्टम्यानले बताएकी फिल्म सुटिङको

पारिश्रमिकको सुनिश्चितता नभएसम्म ‘प्रसाद २’ गर्दिनँ : विपिन

फिल्म ‘प्रसाद २’ को छायाङ्कन रोकिएको छ । बुधबारबाट सुरु हुने तयारीमा रहेको फिल्मको छायाङ्कन सुरु नै नभई रोकिएको छ । कास्कीको ल्वाङ गाउँ पुगेको फिल्म अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ छायाङ्कन स्थलबाट हिँडेपछि रोकिएको हो । विपिन आमालाई भेट्न र नम्रता साथीको विवाहका लागि काठमाडौँ हिँडेका कारण

हलमा चार फिल्म : ‘सम्झना बिर्सना’देखि बलिउड बायोपिक ‘स्याबास मिठू’सम्म

शुक्रबार नेपाली बक्स अफिसमा चार नयाँ फिल्म प्रदर्शनमा आएका छन् । दुई नेपाली र दुई भारतीय फिल्म रिलिज भएका छन् । आकाश श्रेष्ठ, छुल्ठिम गुरुङ र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना बिर्सना’लाई निमेष प्रधानले निर्देशन गरेका हुन् । १ घण्टा ४२ मिनेट लामो फिल्मले पूर्वी नेपालको चियाबारीमा काम

सुस्मिता सेनसँगको डेटिङमा ललित मोदी, माल्दिभ्सबाट रोमान्टिक तस्वीर सेयर

इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष ललित मोदीले आफूले बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स सुस्मिता सेनसँग डेटिङ गरिरहेको खुलासा गरेका छन् । बिहीबार बेलुका उनका दुई ट्वीटले लामो समयदेखिको गसिपलाई पुष्टि गरेको छ । उनको यो खुलासासँगै भारतीय फिल्म र क्रिकेट वृत्तमा तरंग छाएको छ । सुस्मितासँगको तस्बिर सेयर गर्दै मोदीले उनलाई

देविगन्जमा शिवमहापुराण ज्ञान महायज्ञ हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ मा अवस्थित देविगन्जमा शिवमहापुराण ज्ञान महायज्ञ हुने भएको छ । वडा नम्वर–२ मा स्थापित स्वामी निर्विशेषानन्द आध्यात्मिक प्रतिष्ठानको आयोजना हुन लागेको महापुराण ११ दिन सम्म संचालन हुने आयोजकले विहिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । महायज्ञमा शिवमहापुराणको कथा वाचनसँगै

मिस नेपाल अर्थ सरिशालाई त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल

मिस नेपाल अर्थ सरिशा श्रेष्ठ पेशाले चिकित्सक पनि हुन् । उनले बिहीबार त्रिभुवन विश्वविद्यालयबाट रोगविज्ञान (प्याथोलोजी)मा स्वर्ण पदक प्राप्त गरेकी छन् । मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले विज्ञप्ति जारी गर्दै वर्तमान मिस नेपाल अर्थले त्रिभुवन विश्वविद्यालयलाई गोल्ड मेडल प्राप्त गरेको जनाएको छ । यो वर्ष सरिशाको दुवै हातमा

डेम्बेलेले बार्सिलोनामा गरे सम्झौता नवीकरण

फ्रेन्च फरवार्ड ओसमाने डेम्बेलेले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका छन् । बार्सिलोनाले बिहीबार फ्रेन्च फरवार्ड डेम्बेलेले सम्झौता नवीकरण गरेको जनाएको छ । बिहीबार नै डेम्बेलेले क्लबमा मेडिकल परीक्षण पनि गरेका छन् । खराब फम तथा धेरैपटक चोटका कारण मैदान बाहिर रहने गरेका डेम्बेलेको यो सिजन अन्य क्लबमा जाने चर्चा

शाहरुखको ‘जवान’ का लागि विजय सेतुपतिले लिएनन् शुल्क

बलिउडका ‘किङ’ खान शाहरुख ४ वर्षपछि अभिनयमा फर्किँदैछन् । अभिनय कमब्याकको यो समय उनका हातका ‘पठान’, ‘जवान’ लगायत केही प्रोजेक्ट छन् । उनी पछिल्लो समय भने ‘जवान’ मा ब्यस्त छन् । ‘जवान’ को विषयमा हरेक दिन केही न केही नयाँ खबर बाहिर आउने गरेको छ । केही दिन पहिले ‘जवान’

वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोली घोषणा, विराट टिममा परेनन्

वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । १८ सदस्यीय टोलीमा विराट कोहली भने छैनन् । टिममा केएल राहुल र कुलदीप यादवले कमब्याक गरेका छन् । रोहित शर्माले कप्तानी गर्ने टोलीमा विराट कोहली र जस्प्रित बुम्राह टिममा छैनन् । पछिल्लो समय टिममा खराव लयमा रहेका कोहलीलाई बीसीसीआईले टिम
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.