‘परदेशी २’को टिजरमा स्थान नदिइएपछि प्रशान्त तामाङ असन्तुष्ट

दशैं छेकोमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परदेशी २’ले यसैसाता टिजर रिलिज गरेको छ । टिजर भनिए पनि ट्रेलर शैलीमा रिलिज भएको नारायण रायमाझी निर्देशित फिल्मको टिजरमा सिरिजका प्रमुख अभिनेता प्रशान्त तामाङलाई पूरै ओझेलमा राखिएको छ । पूर्व इण्डियन आइडल समेत रहेका प्रशान्तले नै रायमाझीलाई नेपाली फिल्ममा स्थापित गराउन भूमिका खेलेका

मिस नेपाल प्रियंका ओएसीस एजुकेसनको व्यावसायिक दूत

ओएसीस एजुकेसनले मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ओएसीसका सञ्चालक कुशल केसीले ब्रान्ड एम्बेसडरको रुपमा मिस नेपाल प्रियंका नियुक्त भएसँगै ओएसीसका साझेदार शिक्षण संस्थाहरुले गुणस्तरीय तर किफायती सेवा सुविधाबाट लाभ उठाउन सक्ने विश्वास व्यक्त गरे। केसीले भने, ‘हामी प्रियंकालाई ओएसीसमा स्वागत गर्न उत्साहित छौं ।

‘थोर : लभ एण्ड थन्डर’ बन्यो कोरोनापछि नेपालमा तेस्रो उच्च ओपनिङ गर्ने हलिउड फिल्म

हलिउडको लोकप्रिय फिल्म सिरिज ‘थोर : लभ एण्ड थन्डर’ले नेपाल, भारत र उत्तर अमेरिकामा उछाल ओपनिङ गरेको छ । नेपालमा १ करोड ७५ लाख रुपैयाँ ग्रसको सप्ताहन्त ओपनिङ गरेको फिल्मले तेस्रो उच्च ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान राखेको छ भने उत्तर अमेरिकामा कोरोना महामारीपछि तेस्रो धेरै ओपनिङ गर्ने फिल्म बनेको

लक्ष्मी बर्देवा भन्छिन्– जीवनजीसँगै धेरै काम गर्नु निर्माताको रोजाइ

कलाकार जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराई दम्पती पनि हुन् । कलाकारिता हुँदै उनीहरुले वैवाहिक जीवनलाई पनि अघि बढाइरहेका छन् । अभिनयमा पनि यो जोडीको प्रशंसा हुने गरेको छ । तर पछिल्लो समय लक्ष्मीमाथि श्रीमान एवं अभिनेता जीवनबाहेक अन्य कलाकारसँग काम गर्न मान्दिनन् भन्ने आरोप पनि छ । कतिपय प्रशंसकले

जब प्रदीप खड्काले जुम्लामा हलो जोते‘

फिल्म ‘प्रकाश’ र अभिनेता प्रदीप खड्कालाई लिएर केही किस्सा यतिबेला फिल्म बजारमा सुनिन थालिएका छन् । चरित्रको जीवन बाँच्न एकान्तकुनादेखि अनामनगरसम्म खाली खुट्टा हिंडेर आएको किस्सा होस् वा जुम्लेली भाषा सिक्न उनले गरेको मेहनत । यतिबेला भने, ‘प्रेमगीत’ फेम्ड अभिनेताको नयाँ चरित्र चित्रण सार्वजनिक भएको छ ।   उनी अभिनित

१४ लाख पारिश्रमिकमा नीति शाहले फिल्म साइन गरेकी हुन् ?

मोडल नीति शाह डेब्युको लागि एक गतिलो फिल्मको खोजीमा थिइन् । उनलाई धेरै फिल्म पनि प्रस्ताव भए । प्रस्तावित फिल्मलाई उनले नकारिन् । अनमोल केसी वा प्रदीप खड्कामध्ये कुनै एक जनाको अपोजिटमा फिल्म खेल्ने इच्छा जाहेर पनि गरिन् । उनका अन्य चाहना पूरा होलान् नहोलान्, तर फिल्म खेल्ने धोको भने

भन्साली र मुमताजसँगको फोटो सेयर गर्दै मनीषा भन्छिन्– मेरो अनुहारले सबै बताइरहेको छ

लोकप्रिय बलिउड निर्देशक सञ्जयलीला भन्साली ‘गंगुबाई कठियावाडी’को सफलतापछि अहिले नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को तयारीमा छन् । विवरणअनुसार अहिलेसम्म यो सिरिजको लागि आधिकारिक रुपमा कलाकारको घोषणा भएको छैन, तर मनिषा कोइरालालाई लिएर भन्सालीले गत साता सिरिजको मुहूर्त नै गरिसकेका छन् । यस्तोमा अग्रज अभिनेत्री मुमताज र भन्सालीसँगको तस्वीर मनिषाले सेयर गरेकी छन्

मार्भल सुपरहिरो फिल्मबाट बाहिरिए क्रिस इभान्स, एन्थोनी म्याकी ‘क्याप्टेन अमेरिका’ बन्ने

हलिउड अभिनेता क्रिस इभान्सले मार्भल स्टुडियोको चर्चित सिरिज ‘क्याप्टेन अमेरिका’मा अभिनय गर्न अस्वीकार गरेका छन् । हलिउड रिपोर्टरका अनुसार उनले क्याप्टेन अमेरिका पात्रको रुपमा फर्कने हल्लाको खण्डन समेत गरेका छन् । क्रिसले फिल्मको मुख्य चरित्र स्टिभ रोजर्सको भूमिका आफूले नभई साम विल्सनले गर्ने समेत बताए । साम विल्सनको भूमिकामा एन्थोनी

‘म मेरो सपनामा बाँचेको छु’

‘सानो केटा बगैँचामा बल लात हान्नेदेखि लिएर मेरो प्यारो आर्सनलको कप्तान बन्ने र विश्वकपमा मेरो देशको लागि खेल्ने सम्म । म मेरो सपना बाँचेको छु ।’ ​इङ्ल्यान्डका पूर्व मिडफिल्डर तथा आर्सनलका पूर्व कप्तान ज्याक विल्सेयर फुटबल करियरबाट सन्यास लिँदा समर्थकका लागि लेखेको सन्देश हो । आर्सनल, वेस्ट ह्याम र इङ्ल्यान्डका

‘एलएमा मलाई घर जस्तै महसुस भयो’

वेल्सका कप्तान ग्यारेथ बेलले मेजर लिग सकरमा लस एन्जलस एफसीमा आफूलाई घर जस्तै महसुस भएको बताएका छन् । ३२ वर्षीय रियल म्याड्रिड र टोटनहमका पूर्व फरवार्ड बेल फ्रि ट्रान्सफरमा एलएमा गएका हुन् । नौ वर्षको स्पेनिस क्लब फुटबलमा बिताएका बेलले एलएससँग सन् २०२४ सम्मको सम्झौता गरेका छन् । बेल शुक्रबार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.