रिस नियन्त्रणमा सहयोग पुरयाउने पाँच खानेकुरा

खाना शरीरका लागि हो भनिन्छ, तर अझ बढी यसको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ । त्यसैले हामी जतिबेला मनले खाना माग्छ त्यतिबेला खान्छौं । तर, कतिपय मानिस रिस उठ्दा वा दुःखी हुँदा पनि बढी खाना खान्छन् । रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपु¥याइ खाँदा भने शरीरमा

१९७४ एडीविरुद्ध मुद्दा

  पैसा लिएर पनि कार्यक्रम गर्न लण्डन नगएको भन्दै सांगितिक समूह नाइन्टी सेभेन्टी फोर एडी (१९७४ एडी) विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडकातर्फबाट ललितपुरका नवीन गुरुङले १९७४ एडी र उसका प्रबन्धक सञ्जय श्रेष्ठसँग ३ लाख रुपैयाँ माग दाबी गर्दै मुद्दा हालेका हुन् ।

पथरीशनिश्चरे २ मा गार्मेन्ट उद्योग स्थापना

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–२ मा महिला समूहले गार्मेन्ट उद्योग स्थापना गरेको छ । नगरको गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत तालिम लिएका महिलाहरुले स्थापना गरेको मखमली लघु उद्यमी समूहको गार्मेन्ट उद्योगको नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गरे । उनले नगरले तालिम प्रदान गरेका महिलाहरु दक्ष भएर उद्यमी

लोकसेवाको परीक्षामा उत्तर बनिन् सुरक्षा पन्त

अभिनेत्री सुरक्षा पन्तले गत महिना फ्रान्समा आयोजित विश्वकै प्रतिष्ठित फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’ सहभागी अवसर प्राप्त गरेकी थिइन् । उनले सो अवसर अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ का कारणले प्राप्त गरेकी हुन् । सो अवसरमा उनले रेड कार्पेटमा हिँड्ने मौका समेत हासिल गरेकी थिइन् । कान्सको रेड कार्पेटमा हिँड्ने उनी

शोभितको ‘बद्री बहादुर’ नेपाल अघि अस्ट्रेलिया प्रदर्शन हुने

शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’ नेपाल अघि अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । फिल्म आगामी ३० जुलाईमा सिड्नीसहित ४ सहरमा प्रदर्शन हुने निर्देशक बस्नेतले जानकारी दिए । छोरी भेट्न हाल अस्ट्रेलियामा रहेका उनले त्यही मौकामा फिल्म प्रदर्शनको चाँजोपाँजो मिलाएका हुन् । फिल्मलाई सिड्नीमा मेगा इभेन्ट र रुक्सल प्रजापतिले प्रदर्शन

नन्दिता भन्छिन्– ‘भागेर बिहे गर्न मन लागेको छ’

अभिनेत्री नन्दिता केसीले विवाह आफ्नो वशमा नहुने बताएकी छन् । विवाहका लागि समय आउनुपर्ने र जुर्नुपर्ने उनको भनाई छ । केही समय अमेरिका बसेर स्वदेश फर्किएकी नन्दिता आइतबार अभिनेत्री नीता ढुंगानाको रिसेप्सन पार्टीमा भेटिएकी थिइन् । सो अवसरमा उनलाई मिडियाले विवाहको प्रश्न छुटाउने त कुरै भएन । जसको जवाफमा उनले

एलन मस्कको अर्को ब्रेकअप, अभिनेत्री नताशासँगको रोमान्स टुंगियो

विश्वका सबैभन्दा धनाढ्य एलन मस्क र अस्ट्रेलियाली अभिनेत्री नताशा बासेटबीचको रोमान्स टुंगिएको छ । अर्बपति मस्कले आफू र अर्को कम्पनी न्युरालिंककी कार्यकारी सिभोन जिल्सले जुम्ल्याहा बच्चालाई जन्म दिएको खुलासा गरेपछि अभिनेत्री बासेटसँगको सम्बन्ध टुंगिएको हलिउड लाइफ म्यागजिनले जनाएको छ । यो खुलासासँगै मस्कका सन्तानको संख्या १० पुगेको छ । यो

सौगात मल्ललाई लिएर फिल्म ‘पोइ पयो बुढो’ बन्ने, दयाहाङ पनि हुने सम्भावना

सौगात मल्ल स्टारर ‘पोइ प¥यो काले’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । फिल्मको सिक्वेलको नाम ‘पोइ पयो बुढो’ राखिएको छ । फिल्मको छायांकन मंसिरदेखि सुरु हुने निर्माता किरण नेपालीले जानकारी दिए । दोस्रो श्रृंखलामा आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठ बाहेकका सबै कलाकार दोहोरिने भएका छन् । नेपालीको अर्को फिल्म

आकाश र रेखाको ‘हिंड्दा हिंड्दै’को सुटिङ सकियो

प्रेमकथामा आधारित फिल्म ‘हिंड्दा हिंड्दै’ को छायांकन सकिएको छ । सुशील पंगेनीको लेखन र निर्माण रहेको फिल्मको कथाअनुसार तीन चरणमा छायांकन गरिएको बताइएको छ । मिलन आले मगर निर्देशित फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल, बालकलाकार अर्विन थिङको अभिनय रहेको

अमन र अनिमालाई मिस्टर एण्ड मिस विश्वकर्माको उपाधि

मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२२ को उपाधि अमन गदाल र एनिमा घतानीले जितेका छन् । अमन गदालले मिस्टर विश्वकर्मातर्फ उपाधि जिते । कृष कालिराज फस्ट रनरअप र मनिष दराल सेकेन्ड रनरअप घोषित भए । अनिमा घतानीले मिस विश्वकर्मातर्फ उपाधि जितिन् । इशा सिलवाल फस्ट रनरअप र मनिषा विश्वकर्मा सेकेन्ड रनरअप
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.