कतार विश्वकप : एक टिममा २६ खेलाडी राख्न पाइने

कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ । अघिल्ला विश्वकपमा २३ खेलाडी एक टिमले राख्ने पाउने व्यवस्था थियो । अब, भने २६ खेलाडी पाउने भएको छ । यस्तै, फिफाले एक खेलका लागि टिमले

यूएईविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

नेपालले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत ययूएईविरुद्धको सेमिफाइनलमा टस जितेर फिल्डिङ रोजेको छ । बिहान ८ः१५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु हुन लागेको हो । नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट

एसीसी महिला टी–२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज नेपाल र युएई भिड्ने

एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भोलि नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले

शमशेरामा रणवीरले लिए २० करोड, अरुले कति पाए ?

चलचित्र शमशेराको ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म जुलाईमा रिलिज हुँदैछ । यो फिल्मलाई अग्निपथ फेम करण मल्होत्राले निर्देशन गरेका हुन् । यस फिल्ममा रणवीर कपुरका अलावा सञ्जय दत्त, वाणी कपुर, आशुतोष राणा पनि देखिनेछन् । शमशेराको मोसन पोस्टर २०१८ मा रिलिज भएको थियो तर कोरोना महामारीका कारण फिल्म

बलिउडमा पाइला चाल्दैछन् यी साउथ स्टार

साउथ होस् या बलिउड हालका दिनमा केमियोको चलन तीब्र रुपमा बढिरहेको छ । बलिउडमा मात्र होइन, साउथमा पनि यस्ता कैयौं स्टरा छन्, जस्को स्टार पावर कुनै पनि फिल्मलाई हिट बनाउनका लागि काफी छ । पछिल्लो समयमा बलिउडमा साउथ स्टारहरुले धमाधम केमियो गरिरहेका छन् । रामचरण तेजा साउथका सुपरस्टार हुन् ।

ज्याक निकोल्सन : ४३ वर्षसम्म जसलाई दिदी माने, मृत्युपछि थाहा भयो उनी आमा थिइन्

ज्याक निकोल्सनलाई द शाइनिङ, ब्याटम्यान र अ फ्यु गुड म्यान जस्ता चलचित्रमा गरेको अभिनयका कारण चिनिन्छ । तीन पटकका ओस्कार पुरस्कार विजेता निकोल्नसनले करिब ६० वटा फिल्ममा काम गरेका छन् । ज्याक बिरामी छन्, उनलाई पहिलेका कुरा केहि याद छैन। उनको जीवनको रोचक तथ्य भनेको ज्याकले आफ्नो जीवनभर जसलाई दिदीको

छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्यो डान्सिङ स्टार्स नेपालको उपाधि

टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ भने परमिता राणा

थप ५५ लाख कमाए ‘कबड्डी ४’ले तोड्नेछ नेपालमा ‘बाहुबली २’को रेकर्ड

के ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा सबैभन्दा धेरै कमाउने ‘बाहुबली २’को कीर्तिमानलाई तोड्ला ? बक्स अफिस पण्डितहरुका लागि यो रस्साकस्सी निकै चासोको विषय बनेको छ । दयाहाङ राई स्टारर ‘कबड्डी’को चौथो श्रृंखलाले २८ दिनमा २२ करोड ४७ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘बाहुबली २’ले नेपाली बक्स अफिसमा २३ करोड

‘प्रेमगञ्ज’को शीर्ष गीत : हिरोले हिरोइनलाई नछोइकनै प्रेमभाव प्रकट

परिच्छेद सेनको डेब्यु निर्देशन रहेको फिल्म ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनाललाई देख्न सकिन्छ । फिल्मले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन् भने प्रशन र

‘कृष्णलीला’ फिल्मको गीतमा रोमान्टिक पुष्प र श्रद्धा

मनाङको तिलिचो क्षेत्रमा छायांकन गरिएको फिल्म ‘कृष्णलीला’को नयाँ गीत ‘ए मेरो हजुर’ रिलिज भएको छ । शुक्रबार विश्वज्योति हलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित फिल्मका कास्ट एण्ड क्रिउले रोमान्टिक गीत सार्वजनिक गरे । बबुल गिरीले संगीत गरेको गीतमा रवि ओड र सुनिता कार्कीले स्वर दिएका छन् । पुष्प खड्का र श्रद्धा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.