‘टपगन माभेरिक’ बन्यो १ बिलियन डलर कमाउने टम क्रुजको पहिलो फिल्म

टम क्रुज स्टारर ‘टपगन : माभेरिक’ यस वर्ष सबैभन्दा धेरै कमाउने हलिउड फिल्म बनेको छ । साथै, अभिनेता क्रुजको ४० वर्षे करिअरमा १ बिलियन डलर ग्रस कमाउने पहिलो फिल्म पनि बनेको छ । यो फिल्मले प्रदर्शनको ३१ दिनमा अन्तर्राष्ट्रिय बजारमा १ बिलियन डलर कमाएको हो । उत्तर अमेरिकी बक्स अफिसमा

शाहरुख खान बलिउडका अन्तिम सुपरस्टार !

अभिनेता शाहरुख खानको शनिबार बलिउडमा ३० वर्ष पूरा भएको छ । सन् १९९२ मा फिल्म ‘दिवाना’बाट करिअर थालेका शाहरुख ‘बाजिगर’ र ‘डर’पछि बक्स अफिसमा लगातार सफल रहे । केही वर्षमै उनी हिन्दी फिल्मका निर्विवाद सुपरस्टार बने । त्यसको एक दशकपछि शाहरुख खानले छुने प्रत्येक धातु सुनमा परिणत हुन थाले ।

नाटक ‘साबिती’मा अभिनय गर्न चर्चित भारतीय रंगकर्मी अनुराधा मजुमदार काठमाडौंमा

जगदीश घिमिरेद्वारा लिखित कथा ‘साबिती’मा आधारित भएर थिएटर भिलेजले नाटक मञ्चन गर्ने भएको छ । असार १७ देखि १९ गतेसम्म शिल्पी थिएटरमा नाटक मञ्चन हुन लागेको हो । यसअघि केही नेपाली नाटकमा समेत अभिनय गरिसकेकी भारतीय रंगकर्मी अनुराधा मजुमदार ‘साबिती’को लागि काठमाडौंमा छिन् । उनी अहिले नाटकको रिहर्सलमा व्यस्त छिन्

गायिका दिलमाया सुनार मृत भेटिइन्, १ जना पक्राउ

दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् । सुर्खेत घर भएकी उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् ।

गायिका दिलमाया सुनार मृत भेटिइन्, १ जना पक्राउ

दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् । सुर्खेत घर भएकी उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् ।

जोनी–एम्बर प्रकरण : फैसलाअनुसार छिटो क्षतिपूर्ति तिर्न अदालतको अर्को आदेश

‘पाइरेट्स अफ दी क्यारेबियन’ फेम्ड जोनी डीप र ‘आक्वाम्यान’ स्टार एम्बर हर्ड पछिल्लो समय दैनिक रुपमै समाचारको हेडलाइन बनिरहेका छन् । पूर्वपत्नी हर्डले डिपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन्, जसमा अदालतले डीपकै पक्षमा फैसला ग¥यो । साथै, डीपको मानहानी भएको भन्दै १० मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश पनि दियो

नेयमारलाई बेच्न पीएसजी तयार

राम्रो अफर आए यो ट्रान्सफर विन्डोमा नेयमार बेच्न पेरिस सेन्ट जर्मेन तयार रहेको गोल डटकमले जनाएको छ । तर ब्राजिलका स्टार भने क्लब छाड्न तयार नरहेको बताइएको छ । ​नेयमार सन् २०१८ मा बार्सिलोनाबाट त्यतिबेलाको विश्व कीर्तिमानी रकममा पेरिस पुगेका थिए । युरोपियन फुटबलमा सफलता हासिल गर्न पीएसजीले नेयमारलाई भित्र्याएको

सिटीले लिड्सका मिडफिल्डर फिलिप्सलाई भित्र्याउने

म्यानचेस्टर सिटीले लिड्सका मिडफिल्डर क्याल्भिन फिलिप्सलाई अनुबन्ध गर्ने सहमति गरेको छ । बीबीसीका अनुसार सिटी फिलिप्सका लागि ४.५ करोड पाउन्ड खर्च गर्न तयार भएको हो । क्लबले २६ वर्षीय खेलाडीका लागि ४.२ करोड पाउन्ड र बोनसका रूपमा ३० लाख पाउन्ड तिर्ने समाचारमा उल्लेख छ । नौ वर्ष क्लबमा बिताएका फर्नान्डिन्होले

अन्तिम एकदिवसीय खेलमा श्रीलंकाविरुद्व अष्ट्रेलियाको जित

घरेलु टोली श्रीलंकाविरुद्वको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलमा अष्ट्रेलियाले चार विकेटको जित निकालेको छ । कोलम्बोमा शुक्रबार रातिको खेलसँगै घरेलु टोली श्रीलंकाले पाँच खेलको शृंखलामा अष्ट्रेलियालाई ३औ२ ले हरायो । श्रीलंकाले दिएको १६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गयो । अष्ट्रेलियाका एलेक्स केरीले सर्वाधिक ४५

पौडीको अन्तराष्ट्रिय प्रतिस्पर्धाकै बीचमा खेलाडी बेहोस भएर डुबेपछि….

अमेरिकी पौडीबाज अनिता अल्भारेज बुधबार बुढापेष्टमा जारी वर्ल्ड च्याम्पियनसिपको एक प्रतिस्पर्धाका क्रममै बेहोस भइन् । उनी विस्तारै डुब्दै गएपछि पौडी पोखरीको डिलमा रहेकी उनको कोच एन्ड्रिया फुन्टेसले उद्दार गरेकी छन् । न्युयोर्ककी २५ वर्षीया अल्भारेज आस्र्टिस्टिक स्वीमिङ अन्तरगतको एकल प्रस्तुतको अन्तिम समयमा बेहोस भएकी थिइन् । त्यसपछि उनको अचल शरीर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.