आदिपुरुषलाई प्रभासले मागे १२० करोड

प्रभास दक्षिण भारतीय फिल्मको मात्र नभई बलिउडका लागि पनि चिनिएका अभिनेता हुन् । उनले फिल्म ‘बाहुबली’मार्फत भारतसँगै विश्वभर लोकप्रियता कमाए । उनको फिल्म हेर्न जोकोही लालयित हुन्छन् । हालका दिनमा उनी नयाँ फिल्म ‘आदिपुरुष’का कारण चर्चामा छन् । प्रभासले फिल्म ‘आदिपुरुष’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । उनले निर्मातासँग १

रणवीरको ‘शमशेरा’को ट्रेलर : स्वतन्त्रताको लडाइँ लड्ने योद्धाको कथा

  रणवीर कपुर स्टारर बलिउड फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ । दास हुँदै नेता बनेको एक योद्धाको कथामा आधारित फिल्ममा रणवीर दोहोरो भूमिकामा देखिएका छन् । यशराज फिल्म्सले शुक्रबार सार्वजनिक गरेको ट्रेलरमा स्वतन्त्रताका लागि रणवीरले गरेको संघर्ष र खलपात्रको भूमिकामा देखिएका सञ्जय दत्तसँगको द्वन्द्वलाई समेटिएको छ । खाकीको बर्दी

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्ममा विपिन कार्की

अभिनेता विपिन कार्की ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भएका छन् । शीर्षक तय भइनसकेको फिल्मका लागि बिहीबार यशोधा फिल्म्स र अभिनेता कार्कीबीच लिखित सहमति भएको छ । फिल्मबारे थप खुलाइएको छैन । अनुबन्धित भएपछि  कुरा गर्दै अभिनेता कार्कीले फिल्मको शीर्षक र अन्य कलाकार तय नभएको

‘सरोगेसी’को कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’ भदौ ३ मा

‘सरोगेसी’ अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने पद्धतिको कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय भएको छ । राप्रपा नेता समेत रहेका उद्धव पौडेलले निर्माण गरेको फिल्म भदौ ३ गते देशव्यापी रिलिज हुने भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै मिति तय गरेका हुन् । गोपीकृष्ण मुभिजको ब्यानरमा

बाँच्ने कला सिकाउन अनुपम खेर काठमाडौंमा, पशुपतिमा गरे पूजाआजा

बलिउड अभिनेता अनुपम खेर र नेपालबीच हार्दिक सम्बन्ध छ । उनी प्रायः विभिन्न कामका सिलसिलामा नेपाल आइरहन्छन् । उनकै मुख्य भूमिका रहेको फिल्म ‘उचाइ’को छायांकन केही महिनाअघि नेपालका हिमाली क्षेत्रमा भएको थियो । एक मोटिभेसनल कार्यक्रमको वक्ता भनेर खेर पुनः नेपाल आइपुगेका छन् । हायात होटलमा आयोजित कार्यक्रममा उनले बिहीबार

फ्राइडे रिलिज : घनचक्कर, जुगजुग जिओ र एल्भिस

आजदेखि नेपाली हलहरुमा तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘घनचक्कर’, बलिउडको ‘जुगजुग जियो’ र हलिउडको ‘एल्भिस’ प्रदर्शनमा आएका हुन् । सस्पेन्स र कमेडी फिल्म ‘घनचक्कर’मा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका छ । रोजगारी खोज्दै गाउँबाट सहर पसेका दुईजना बेरोजगार युवाको कथावस्तुमा फिल्म आधारित छ ।

थाइल्याण्डमा विदेशी फिल्म छायांकनमा कर छुटको घोषणा

थाइल्याण्डले विदेशी फिल्म छायांकनका लागि कर छुट प्रदान गर्ने घोषणा गरेको छ । सरकारी प्रवक्ता रटचाडा थानादिरेकले आफ्नो मुलुकलाई विदेशी फिल्म सुटिङ गन्तव्य स्थलको रुपमा विकास गर्न आगामी पाँच वर्षसम्म करमुक्त गर्ने बताइन् । थाइ मन्त्रिपरिषदले मंगलबार यस्तो निर्णय गरेको हो । सन् २०१७ देखि २०२० सम्म छायांकनको लागि आउने

जब मुस्ताङमा सयौं जनाले घेराउ गरे अमिताभ बच्चन चढेको कार !

अभिनेता डेनी डेन्जोङ्पाले नेपालको मुस्ताङमा छायांकन भएको आफ्नो फिल्म ‘खुदा गवाह’को स्मरण गर्दै सुटिङ सेटमा सयौं जनाले आफू र अमिताभ बच्चन चढेको कारलाई घेराउ गरेको क्षण सम्झिएका छन् । बलिउड म्यागजिन फिल्म फेयरसँगको हालैको एक अन्तर्वार्तामा डेनीले नेपाल छायांकनलाई सम्झिएका हुन् । कार घेराउ गर्दा आफू आक्रोशित भएको, तर गेटअपमा

सगरमाथा चढेकी दीया भन्छिन्– मेरो आँखामा हेर्नुस्, आनन्द पाउनुहुनेछ

अभिनेत्री दीया पुन सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली अभिनेत्री हुन् । गत जेठ १३ गते बिहान उनले ८,८४८.८६ मिटर उचाइको सगरमाथाको चुचुरो चुमिन् । एउटी अभिनेत्रीको लागि आफ्नो अनुहार सौन्दर्यको ग्ल्यामर क्षेत्रमा अर्थ हुन्छ । अनुहारै बिगार्ने किसिमले हिमाल आरोहणको निर्णय गर्नु ‘बोल्ड’ निर्णय पनि हो । दीयाले

सौगात मल्लको ‘लाखे’ भदौ ३१ मा आउने, ‘बाबरी’सँग भिडन्त निश्चित

सौगात मल्ल, आर्यन अधिकारी र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’को प्रदर्शन मिति तय भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै भदौ ३१ गतेलाई रिलिज मिति घोषणा गरेका हुन् । यो एक्सन–थ्रिलर फिल्मको बक्स अफिस भिडन्त अब सोही मितिमा आउने अर्को फिल्म ‘बाबरी’सँग हुनेछ । फिल्मलाई सम्राट बस्नेतले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.