‘कबड्डी ४’ ब्लकबस्टर बनेपछि नयाँ फिल्ममा पनि रामबाबु र दयाहाङको ‘टिमअप’

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन् । रामबाबुले निर्देशन गर्ने यो फिल्मको मुख्य भूमिकामा दयाहाङसहित विपिन कार्की समेत हुनेछन् । फ्यामिली ड्रामा जनरामा निर्माण हुन लागेको फिल्मको छायांकन भदौ १५ गतेदेखि सुरु हुने भएको छ निर्देशक गुरुङले फिल्मको मुख्य भूमिकामा दयाहाङ

आना र साम्राज्ञीबीच को राम्री देखिने प्रतिस्पर्धा !

अभिनेत्रीद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मा दुवै फेसनको मामिलामा ‘कन्सस’ लाग्छन् । फेसनलाई लिएर दुवै जना सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय छन् । एक किसिमले लाग्छ, फोटो सेयरिङ वेबसाइट इन्स्टाग्राममा आना र साम्राज्ञीबीच को राम्री देखिने भन्ने होड नै चलिरहेको छ । युवापुस्तामाझ रुचाइएका यी दुईको स्वभाव पनि लगभग

सलोनको मुभि डेट, प्रेमिका करिश्मासँगै ‘घनचक्कर’को प्रिमियरमा !

रिलिजको पूर्वसन्ध्यामा काठमाडौंको बिग मुभिज मल्टिप्लेक्समा फिल्म ‘घनचक्कर’ प्रिमियर आयोजना गरिएको थियो । यो जमघट केही दृश्यले खास रह्यो । फिल्म ‘कबड्डी ४’ ब्लकबस्टर बनेपछि पहिलोपटक सौगात मल्ल नयाँ फिल्मको प्रिमियरमा उपस्थित रहे । प्रेमिका तथा अभिनेत्री सृष्टि श्रेष्ठसहित उनी कार्यक्रममा देखिए । तर फिल्म स्क्रिनिङको बीचमै सृष्टि प्रिमियरबाट बाहिरिइन्

अभिनयबाट सन्यास लिने ब्राड पिटको संकेत

हलिउड अभिनेता ब्राड पिटले अभिनयबाट सन्यास लिने संकेत गरेका छन् । जीक्यू म्यागजिनसँगको कभर स्टोरीमा ओस्कार विजेता अभिनेता पिटले यस्तो खुलासा गरेका हुन् । ५८ वर्षीय यी अभिनेताले सन्यासलाई लिएर भनेका छन्, ‘म करिअरको समाप्तिलाई लिएर सायद अन्तिम चरणमा छु । सम्भवतः यो अन्तिम चरण हुनेछ । अब यो कुरालाई

पथरीशनिश्चरेको ११ औ नगरसभा सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले शुक्रबार ११ औं नगर सभा सम्पन्न गरेको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षताको सभामा नगर उपप्रमुख देवीमाया काफ्लेले आर्थिक वर्ष २०७९÷८० का लागि नीति, कार्यक्रम सहित १ अर्व २७ करोड १५ लाख ४१ हजार ४४ रुपैयाँको अनुमानित आय व्यय बजेट प्रस्तुत गर्नुभयो

लेटाङको बजेट ७४ करोड ३१ लाख

क्रेजी संवाददाता लेटाङ । उत्तरी मोरङमा अवस्थित लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि ७४ करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरले चालु आर्थिक वर्षको भन्दा करिब १६ करोड कम बजेट ल्याएको हो । आज नगरसभा मार्फत् नगरपालिकाले ७४ करोड ३१ लाख ३९ हजार ४ सय ८०

फिफा विश्वकप २०२२ का लागि एन्फामा आयो २८० टिकट

  कतारमा हुने फिफा विश्वकप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २८० टिकट प्राप्त भएको छ । एन्फाका अनुसार बिहीबार आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि २८० टिकट प्राप्त भएको हो । फिफा विश्वकपको टिकट विक्री गर्ने अधिकार पनि एन्फालाई दिएको छ । एन्फाका अनुसार

फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो

नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो । नेपालले भर्खरैमात्र एएफसी एसियन कप–०२३ को तेस्रो चरणको छनोट खेलेको थियो ।

एसीसी महिला टी–२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै

एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भोलि नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले

बेललाई भित्र्याउने कार्डिफ सिटीको प्रयास

गेराथ बेललाई भित्र्याउन कार्डिफ सिटीले उनका प्रतिनिधिहरूसँग छलफल अघि बढाएको छ । रियल म्याड्रिड छाडेपछि ३२ वर्षीय बेल हाल फ्रि–ट्रान्सफरमा उपलब्ध छन् । बेलका प्रतिनिधिहरूले कार्डिफका अध्यक्ष मेहमत डालम्यानसँग छलफल गरिरहेको पुष्टि गरेका छन् । यद्यपि, दुई पक्षबीच सम्झौता भने भइसकेको छैन । बेलका प्रतिनिधिहरू अन्य क्लबसँग पनि छलफलमा रहेका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.