आज एन्फा अध्यक्ष नेम्वाङको शपथ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथ लिंदैछन् । शपथ ग्रहणको कार्यक्रम आज साँझ पाँच बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । शपथ लिएकाहरुले आजैबाट कार्यभार सम्हाल्ने छन् । गत सोमबार भएको एन्फाको निर्वाचनबाट अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ विजयी

विश्व शरणार्थी दिवश मनाइयो

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर १० मा रहेका भूटानी शरणार्थीहरुले विश्व शरणार्थी दिवश मनाउँदै आफ्नो दीर्घकालीन समस्या समाधानको आवाज उठाएका छन् । मंगलबार शिविर कमिटीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्लेले मन्तव्य व्यक्त गर्दै नगरले व्यवहारिक रुपमा शरणार्थीहरुलाई सहयोग पुर्याउँदै आएको

नम्रताका कारण ‘ग्रहण’ को छायाँकन सर्ने

फिल्म ‘ग्रहण’ को छायांकन केही समयपछि सर्ने भएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ का कारण ढिलो हुने भएको हो । फिल्मकी मुख्य अभिनेत्री नम्रता श्रेष्ठ ‘प्रसाद २’ को छायाँकनमा असार दोस्रो सातादेखि बिजि हुने भएपछि फिल्म केही पछि धकेलिएको हो । गत मेबाट

फष्टलुकमा यस्तो देखियो दयाहाङ र सौगातको ‘२ नम्बरी’

दयाहाङ राई र सौगात मल्लाको मुख्य भूमिका रहेको फिल्म ‘२ नम्बरी’ को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । फष्टलुकमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र वुद्धि तामाङ देखिएका छन् । रेड बर्ड प्रोडक्सनको

भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने

नेपालमा अत्यधिक सफलता प्राप्त गरेको नेपाली चलचित्र ए मेरो हजुर ४ प्रथम प्रदर्शन डिसी क्षेत्रको भर्जिनियामा पनि हुने भएको छ । नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले उक्त चलचित्रको प्रदर्शन गर्ने भएको हो । उक्त चलचित्रको समन्वय न्याककी बिना खड्का लामाले गरिरहेकी छन् । चलचित्र भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित सिनेमा

राजा वीरेन्द्रले विभूषण दिएका भारतीय सेनापतिमाथि फिल्म ‘श्याम बहादुर’ बन्ने

सन् १९७१ को भारत–पाकिस्तान युद्धताकाका भारतीय सेनापति साम मनिक्सालाई लिएर बायोपिक फिल्म ‘श्याम बहादुर’ निर्माण हुने भएको छ । मेघना गुल्जारले निर्देशन गर्ने फिल्ममा बिक्की कौशलको मुख्य भूमिका हुनेछ । बिक्कीले गुल्जारको अघिल्लो फिल्म ‘राजी’मा समेत अभिनय गरेका छन् । बिक्कीले इन्स्टाग्राममार्फत यो फिल्मको निर्माण सुरु भएको जनाएका छन् ।

‘तीतो सत्य’का राजले गरे सुनिशासँग बिहे

टेलिभिजन सिरिज ‘तीतो सत्य’ फेम्ड अभिनेता राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईंले मंगलबार लगनगाँठो कसेका छन् । रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा उनीहरुले परम्पराअनुसार विवाह गरेका हुन् । परिवार र निकट आफन्तको उपस्थितिमा अहिले विवाह समारोह भइरहेको छ । बुधबार कलाकार र अन्यका लागि रिसेप्सनको आयोजना गरिएको छ ।

सौगातले तीन महिना अभिनयबाट विश्राम लिने

अभिनेता सौगात मल्लले तीन महिनाका लागि अभिनयबाट विश्राम लिने भएका छन् ।  उनले भदौ १० गते प्रदर्शन हुने फिल्म राधालाई लक्षित गर्दै आफूले अन्य काम नगर्ने निर्णय गरेको जानकारी दिए । ‘राधा’ सौगातले निर्माण गरेको पहिलो फिल्म समेत हो । ‘राधाभन्दा अघि मैले केही गर्दिनँ । त्यसकै दौडधूपमा हुन्छु ।

राजनीतिमा खुले आर्यन, उम्मेदवारी घोषणा गरेका साथी पोखरेललाई चुनावमा सघाउने

आर्यन सिग्देल राजनीतिलाई लिएर तटस्थ देखिन्छन् । सामाजिक सञ्जाल होस् वा बाहिर पनि उनी यसबारे मौन लाग्छन् । तर यी अभिनेताले यसपटक चाहिं राजनीतिलाई लिएर तटस्थता तोडेका छन् । मंगलबार उनी एक चुनावी सभामा देखिए । बिहान काठमाडौंमा आयोजित कार्यक्रममा उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका

सेफिल्ड डकफेस्टमा भाग लिन लण्डन जाँदै पाँच महिला फिल्म निर्माता

विश्व प्रतिष्ठित ओस्कार अवार्ड र युरोपेली एकेडेमीसँगको सहकार्यमा हुने सेफिल्ड डकफेस्टमा भाग लिन पाँच जना नेपाली महिला फिल्म निर्माता बेलायत प्रस्थान गर्ने भएका छन् ।चलचित्र विकास बोर्डले मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरु यसै महिना बेलायत जाने जनाएको छ । फिल्ममेकरहरु आश्रुति त्रिपाठी, पिंकी श्रीस राना, प्रशंसा केसी, प्रसुनादेवी डंगोल र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.