चन्द्रगढी खानेपानीमा अधिकारी

क्रेजी संवाददाता झापा । झापाको भद्रपुर नगरपालिका चन्द्रगडीमा स्थापित चन्द्रगढी खानेपानी तथा सरसफाई उपभोक्ता समूहको निर्वाचनमा प्रगतिशील राष्ट्रवादी साझा समूहको प्यानल नै बिजयी भएको छ । असार ४ गते शनिबार भएको निर्वाचनमा समूहको प्यानलनै बिजयी भएको हो । अध्यक्षमा पुरूषोत्तम अधिकारी, उपाध्यक्ष बाबुराम पराजुली, सचिवमा बाबुराम कार्की, सह–सचिवमा झुमा शिवाकोटी

उर्लाबारीमा रमझमका साथ आदिवासी जनजाति फुड फेष्टिबलको समापन

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारीमा भएको तीन दिने आदिवासी जनजाति फुड फेष्टीबल भव्यताका साथमा सम्पन्न भएको छ । असार ३ गतेबाट संचालनमा आएको फुड फेष्टिबल ५ गते आजसम्म भव्य रमझमका साथ सञ्चालन भएको थियो । फेष्टिबलको समापन कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले भन्नुभयो ‘आदिवासी जनजातिको प्रवद्र्धनमा नगरपालिका

‘दोस्ताना २’ मा अक्षयकुमार कि कार्तिक आर्यन ?

धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ को काम सुरु भएको छ । फिल्मको मुख्य भूमिकामा कहिले अभिनेता कार्तिक आर्यन र कहिले अक्षयकुमारको चर्चा हुने गर्दछ । फिल्मको बिषयमा पछिल्लो समय बाहिर आएको समाचार पत्याउने हो भने फिल्ममा अक्षयकुमार देखिनेछन् । अक्षयको पछिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप साबित भएको छ

तेश्रो नेपाल म्युजिक एन्ड फेशन अवार्ड वितरण, कसले के पाए ?

गीत संगीततर्फ ४१ र फेसनतर्फ ८ गरेर ४९ विधामा विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड तेश्रो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२२’ वितरण गरिएको छ । राजधानीमा आयोजित एक समारोहबीच बितरण गरिएको अवार्ड समारोहमा गायक यश कुमारले ‘तिम्रो मन बदलिएछ’ बाट सर्वोत्कृष्ट अवार्ड हात पार्दै गायिका कमला रिसालले ‘आमाको

गत पुसदेखि आगामी मंसिरसम्म रिलिज हुने नेपाली फिल्म मात्र ओस्कारमा जान पाउने

गत पुस १ गतेदेखि आगामी मंसिर १४ गतेसम्म हलमा रिलिज हुने नेपाली फिल्मले मात्र यस वर्षको ओस्कार अवार्डमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । ओस्कार आयोजक द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले यसैसाता नेपालको सिफारिस कमिटीलाई पत्र लेख्दै उक्त समयभित्र हलमा प्रदर्शन भएका फिल्ममध्येबाट कुनै एकलाई पठाउन सिफारिस गरेको हो

१२ स्वर्णसहित नेपाल च्याम्पियन

भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते​ च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै च्याम्पियन बनेको हो । एसकेडियुएन टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न जेष्ठ २७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । स्वर्ण जित्ने नेपाली

एन्फा चुनावमा आर्थिक चलखेल रोक्न निर्वाचन समितिलाई असहयोग

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव सोमबार हुँदैछ । चार वर्षे कार्यकालका लागि नेपाली फुटबलले नयाँ नेतृत्व पाउँदैछ । नयाँ नेतृत्वका लागि अध्यक्षदेखि लिएर सदस्यसम्मका पदका लागि ठूलो धनराशि खर्चेर मत आफ्नो पक्षमा पार्न सबै लागि रहेका छन् । यस्तो समयमा निर्वाचन समितिले आर्थिक चलखेल भएको विषयलाई प्राथमिकताका साथ निगरानीमा

पौडीमा डुआना लामाको राष्ट्रिय कीर्तिमान

नेपाली युवा पौडीबाज डुआना लामाले ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । हंगेरीको बुडापेष्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेकी डुआनाले १०० मिटर ब्रेष्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिए । डुवानाले निर्धारित दूरी १ मिनेट १७.५८ सेकेण्डमा पुरा गर्दै यसअघिको ब्रेष्टस्ट्रोकको १

मदन भण्डारी स्पोटर्सले राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने

मदन भण्डारी स्पोर्टस एकेडेमीले विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । एकेडेमीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले ७१ औं मदन जयन्तीको अवसरमा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी

बिस्नोइ ग्रुपले करण जोहरलाई पनि धम्की दिने योजना बनाएको खुलासा

बलिउड फिल्म निर्माता करण जोहर हिजोआज केही अनपेक्षित कुराले समस्यामा छन् । आफ्नो जन्मदिनमा हालै आयोजित भव्य जमघटबाट कोरोना फैलाएको भनेर उनी आलोचित छन् । यसैबीच, करणलाई ग्याङस्टर लरेन्स बिस्नोइ ग्रुपले धम्की दिने योजना बनाएको खुलासा भएको छ । बलिउड हंगामाका अनुसार उक्त ग्याङले करणलाई धम्कीको सूचीमा राखेको हो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.