‘निकोटिन हुन्छ भनेर भुटेको भात पनि खाँदिन थिएँ, ड्रगिस्ट भएँ !’

 पोखरा । लाहुरेको सहर पोखरा । त्यही सहरमा जन्मे–हुर्के, आशिष राना । मगरको छोरो । जान्ने–बुझ्ने हुँदै जाँदा उनलाई पनि लाग्यो, ‘लाहुरे बन्छु ।’ गाउँ–समाजमा लाहुरेको रवाफिलो जीवनले उनलाई मोहनी लगायो सायद । एसएलसीको पढाइ सकाएर मिसिए लाहुरे बन्ने होडमा । बिट्रिश आर्मी बनेर सुकिलो जीवन बिताउने रहरले आशिषलाई लोभ्याइरह्यो

‘हेल्लो जिन्दगी’ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस अवार्ड

एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’ले भारतको गान्तोकमा हालै सम्पन्न गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस अवार्ड जितेको छ । १६ औं संस्करणको फेस्टिभलमा ‘हेल्लो जिन्दगी’सहित अन्य देशका फिल्म प्रतिस्पर्धामा थिए । जसमध्ये ‘हेल्लो जिन्दगी’ले न्यारेटिभ फिचर फिल्म विधा अन्तर्गत अवार्ड जितेको निर्देशक बोहराले जानकारी दिए । रोयल सोसाइटी

‘कबड्डी ४’लाई नेपालमा २२ करोड, सिंगापुर प्रिमियरमा दयाहाङको आकर्षण (तस्वीरसहित)

फिल्म ‘कबड्डी ४’ले प्रदर्शनको २३ दिनमा २२ करोड ७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कमाइमा आइतबारको रकम जोडिएको छैन । कबड्डीको चौथो सिक्वेलले नेपाली बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने ‘बाहुबली २’को २३ करोड ग्रसलाई उछिन्ने संकेत देखिएको छ । दोस्रो सातामा फिल्मले ‘छक्कापञ्जा २’को २० करोड रेकर्डलाई

राजेश हमाल, शिव र केकीसहितका कलाकारले दुबईमा प्रस्तुति दिने

आगामी भदौमा यूएईको दुबईमा बृहत सांगीतिक कार्यक्रम हुने भएको छ । भदौ ५ गते दुबईको वर्ल्ड ट्रेड सेन्टरमा नेपाल ईभ टुरिजम टुर हुन लागेको हो । ड्रिमहाई नेपालले आयोजना गर्न लागेको कार्यक्रममा अभिनेता राजेश हमालले समेत प्रस्तुति दिने भएका छन् । यस्तै अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का, हास्य कलाकार सन्दीप

सर्जरीपछि कन्नड अभिनेत्री स्वातिको अनुहारको स्वरुप नै बिग्रियो

भारतीय अभिनेत्री स्वाति सतीशले हालै रुट क्यानल अर्थात् दाँत सम्बन्धी एक शल्यक्रिया गरिन् जुन उनलाई महंगो सावित भयो । गलत उपचारको कारण यी कन्नड अभिनेत्रीको अनुहारको स्वरुप बिग्रियो । खराब शल्यक्रियापछि उनका केही तस्वीर पनि सार्वजनिक भएका छन् । स्वातिले आफ्नो यस्तो अवस्थाको जिम्मेवारी चिकित्सकलाई ठह¥याएकी छन् । साथै, गलत

‘म यस्तो गीत गाउँछु २’ असार २५ देखि अस्ट्रेलियामा

पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ अस्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ । आगामी जुलाई ९ (असार २५ गते) मा स्थानीय सिभिक थिएटरमा फिल्म प्रदर्शन हुन लागेको वितरण कम्पनी नेपसिनेका विधान कार्कीले बताए । कम्पनीले फिल्मको नेपाल, हङकङ र बेलायत बाहेकका मुलुकको

रुसी संगीतलाई प्रतिबन्ध लगाउने युक्रेनको निर्णय

युक्रेनको संसदले रुसी संगीतलाई सार्वजनिक थलो र सञ्चारमाध्यममा प्रतिबन्ध लगाउने प्रस्तावको पक्षमा मतदान गरेको छ । बीबीसीका अनुसार यो रोक सबै रुसी संगीतमा लागू हुनेछैन, बरु सन् १९९१ पछि रुसी नागरिक भएकाद्वारा सिर्जना गरिएको संगीतसँग सम्बन्धित छ । तर रुसी आक्रमणको विरोध गर्ने कलाकारले चाहिं प्रतिबन्ध छुटको लागि आवेदन दिन

रणवीर कपुरको ‘शमशेरा’को फस्टलुक सार्वजनिक, फिल्म साउन ६ मा आउने

रणवीर कपुर स्टारर फिल्म ‘शमशेरा’ आगामी जुलाई २२ अर्थात् साउन ६ गते रिलिज हुने भएको छ । यशराज फिल्मको ब्यानरमा निर्माण भएको फिल्म नेपालमा पनि सोही मितिमा प्रदर्शन हुनेछ । सोमबार फिल्मको फस्टलुक पोस्टर समेत सार्वजनिक भएको छ । ‘सञ्जु’ रिलिजको चार वर्षपछि रणवीर स्टारर फिल्म आउन लागेको हो ।

तापसीको स्पोर्ट्स ड्रामा ‘शाबाश मिठू’को ट्रेलर रिलिज

बलिउड अभिनेत्री तापसी पन्नु स्टारर प्रतीक्षित स्पोर्ट्स ड्रामा फिल्म ‘शाबाश मिठू’को ट्रेलर रिलिज भएको छ । फिल्ममा तापसी पूर्व महिला क्रिकेटर मिताली राजको भूमिकामा छिन्, जसमा मितालीको संघर्षदेखि सफलतासम्मको कथा समेटिएको छ । २ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरमा भारतीय महिला क्रिकेट टिमको नेतृत्व गरिसकेकी मितालीको बालपनदेखि क्रिकेट मैदानसम्मको कथा

पथरीशनिश्चरेमा सडक बत्ती जडान सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा उज्यालो नगर कार्यक्रम अन्तर्गत नगरपालिकामा पर्ने लोकमार्ग सडक खण्डमा सडक बत्ती जडान कार्य थालिएको छ । मुख्यतः नगरपालिकाको लगानीमा सडक दुर्घटना जोखिम न्यूनिकरण गर्ने हेतुले अहिले सुरुवातमा ५२ वटा पोलहरु लगाउने कार्य भइरहेको वडा नं. १ का अध्यक्ष भीम कुमार राईले जानकारी दिए ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.