अमेरिकाविरुद्ध फिल्डिङमा नेपाल

नेपालले आइसिसी विश्वकप लिग टू त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्ग अमेरिका सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अमेरिकाविरुद्ध पहिलो बलिङ गर्ने भएको छ । मुसा क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । अमेरिकाले केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले आजको खेलमा टोलीमा कुनै

पूरा भयो अल्मुताइरीको भविष्यवाणी

आफैले नेतृत्व गरेको समूह असफल हुन्छ भन्नु कत्तिको जायज हो ? त्यो पनि सफलता र असफलको मैदानमा होमिनु पूर्व नै । तर, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोली एएफसी एसियन कप छनोट खेल खेल्न पूर्व नै हामी छनोट हुन सकेनौँ भने । उनको त्यो अभिव्यक्तिले धेरै

नेसन्स लिग : इटालीमाथि जर्मनीको सानदार जित

यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटालीलाई हराएको छ । मंगलबार राति भएको खेलमा जर्मनीले इटालीलाई ५–२ गोल अन्तरले हराएको हो । जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई गोल गरे । जोसुवा किमिच, इल्के गुण्डोगान, थोमस मुलरले एक एक गोल गरेका थिए । इटालीका विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले एक एक

नेपालको पोष्टमा इन्डोनेसियाको सात गोल

एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । कुवेतमा मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको हो । जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो कोस्टारिका

न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपमा छनोट हुने अन्तिम टोली बनेको छ ।अन्तरमहादेशीय प्लेअफ खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १–० गोलले हराएको हो । खेलको तेस्रो मिनेटमा जोएल क्याम्बेलले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ६९ औँ मिनेटमा कोस्टा बारबारोसले रातो कार्ड खाएपछि न्युजिल्याण्ड १० खेलाडीमा

घरेलु मैदानमा इंग्ल्याण्डको लज्जास्पद हार

यूईएफए नेसन्स लिगमा इंग्ल्याण्ड हंगेरीसँग आफ्नै घरेलु मैदानमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले ४–० को लज्जास्पद हार बेहोरेको हो । सन् १९२८ पछि घरेलु मैदानमा सबैभन्दा खराब नतिजा निकाल्दै इंग्ल्याण्ड समूहको पुछारमा पुगेको छ । इंग्ल्याण्ड सन् २०१४ पछि पहिलोपटक लगातार ४ खेलमा जीतविहीन रहेको छ

भारत लगातार दोस्रोपटक एसियन कपमा छनोट

भारतीय फुटबल टोली लगातार दोस्रो पटक एएफसी एसियन कपमा छनोट भएको छ । प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० ले हराउँदा भारतले यो अवसर पाएको थियो । सन् २०२३ को एएफसी एसियन कपका लागि छनोट हुनुअघि भारतले २०१९, २०११, १९८४ र १९६४ मा पनि प्रतियोगिताको लागि छनोट भएको थियो। तर यो पटक ऐतिहासिक

रियल मड्रिडले गरे मार्सेलोको बिदाइ

स्पेनिस महारथि क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोको भव्य बिदाइ गरेको छ । सोमबार क्लबले सान्टियागो वर्नावेउमा कप्तानसमेत रहेका ब्राजिलियन स्टार खेलाडी मार्सेलोको बिदाई गरेको हो । ३४ वर्षीय लेफ्ट ब्याक मार्सेलो १५ वर्ष रियलमा बिताएका थिए । मार्सेलो सन् २००७ मा रियल आएका थिए । त्यसयता उनले २५ उपाधि जितेका

ओमानमाथि नेपालको शानदार जीत

आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानले प्रस्तुत गरेको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै सफलतापूर्वक पछ्याएको हो । नेपालको जीतमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । शेखले सर्वाधिक ६२ रन तथा भुर्तेलले

ओमानविरुद्ध नेपाल फिल्डिङमा

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको लागि संयुक्त राज्य अमेरिकामा रहेको नेपाली टिमले मंगलबार ओमानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । सा क्रिकेट मैदानमा ओमानका कप्तान जिसन मक्सुदले टस जितेर ब्याटिङको निर्णय गर्दै नेपालले बलिङको निम्तो दिएका हुन् । खेलमा लागि नेपाली टिममा एक खेलाडी परिवर्तन भएको छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.