धिमाल जातिको जात्री /सिर्जात पर्व समापन
विजय धिमाल उर्लाबारी । अल्पसंख्यक धिमाल समुदायको महान पर्व जात्री÷सिर्जात (पूजा) वा पर्व विधिवत रुपमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरी समापन भएको छ । जात्री/सिर्जात पूजा वा पर्व प्रत्येक वर्ष बैशाख २ गते उद्गम स्थल मानिने लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानी धिमाल डाँडामा रहेको धिमाल ग्रामथामबाट सुरु हुन्छ । असार २


