महजोडीको फिल्म ‘महापुरुष’को छायांकन सुरु

हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को छायांकन शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको धुम्बाराहीमा शुक्रबार महजोडीको दृश्य छायांकन गरियो । ४० दिनको छायांकन तालिका रहेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन् । म्याक्स दीपेश खत्रीको निर्माण र रविन्द्रसिंह बानियाँको कार्यकारी निर्माण रहेको फिल्ममा महजोडीसहित

उपराष्ट्रपति र मन्त्री आलेले ‘चिसो मान्छे’ हेर्ने, हल दौडाहामा स्वस्तिमा

फिल्म ‘चिसो मान्छे’लाई उत्साहजनक प्रतिक्रिया मिलेको छ । दोस्रो दिन शनिबार पनि कलाकारद्वय स्वस्तिमा खड्का र अर्पण थापा हल–हलमा पुगेर दर्शकसँग संवाद गरिरहेका छन् । शनिबार बिदाको दिनमा फिल्मको अकुपेन्सी ८० देखि शतप्रतिशत देखिएको छ । मुख्य सहरका मल्टिप्लेक्समा दर्शकको चाप सिंगलमा भन्दा उच्च छ । निर्देशक दीपेन्द्र के खनालले

सालारमा दुई प्रभास

अभिनेता प्रभास हालका दिनमा फिल्म ‘केजीएफ २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म ‘सालार’को सुटिङमा व्यस्त छन् । फ्यानहरू यो फिल्मको व्यग्र प्रतिक्षामा छन् । हालैमात्र फिल्मको सेटबाट अभिनेताको तस्बिर भाइरल भएको थियो, जुन तस्वीर हेरेपछि दर्शकमा थप उत्सुकता बढेको छ । हालैमात्र फिल्ममा प्रभास दोहोरो भूमिकामा देखिने कुराको

चलचित्र ‘म’ को टिजर सार्वजनि

चलचित्र ‘म’ को टिजर सार्वजनिक भएको छ । चलचित्रसम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको पहिलो चलचित्र ‘म’ को टिजर कलेजका विधार्थी र कलाकारहरूबीच सार्वजनिक गरिएको हो । यो चलचित्र आगामी २० साउनमा प्रदर्शन हुने मिति तय भएको छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरू निराजन प्रधान, सरोज खनाल,

नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य

मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपाललेकुवेतलाई १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियामा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो । नेपालका लागि कप्तान रुबिना छेत्रीले सर्वाधिक ३४ रनको योगदान गरिन् । त्यस्तै इन्दु बर्माले २८ रन बनाउँदा ज्योती पाण्डेले

विराट र बाबर एकै टोलीमा !

भारत र पाकिस्तानका स्टार खेलाडी विराट कोहली र बाबर आजम २०२३ मा सँगै खेल्दै गरेको देख्न सकिने भएको छ । सन् २०२३ को आईपीएलपछि अफ्रिका र एसिया–११ बीच सिरिज खेलिनेछ जसमा दुई खेलाडीलाई एकै टोलीमा देख्न सकिनेछ । श्रीलंका र बंगलादेशका खेलाडीहरू पनि एशिया–११ बाट खेलेको देख्न सकिन्छ। भारत र

बंगलादेशका ब्याट्सम्यानको खराब प्रदर्शन, बन्यो कीर्तिमान

बंगलादेशले टेस्ट क्रिकेटमा नचाहेको कीर्तिमान बनाएको छ । वेस्ट इन्डिजविरुद्धको पहिलो टेष्टको पहिलो दिन नै उनका ६ ब्याट्सम्यान पहिलो इनिङ्समा शून्य रनमा शिकार भएका छन् । पछिल्लो एक महिनामा बंगलादेशका ब्याट्समानले यस्तो खराब प्रदर्श गरेको यो दोस्रो पटक हो। यसअघि मे २४ मा मिरपुर टेस्टमा श्रीलंकाका बलरहरूले बंगलादेशका ६ ब्याट्सम्यानलाई

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप : नेपालले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा मैदानमा नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार १२ः४५ बजे सुरु हुनेछ । शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो । कुवेतविरुद्धको यस

नुनेज भित्रिएसँगै माने बायर्न जाने

बायर्न म्युनिखले लिभरपुलका फरवार्ड साडियो मानेलाई अनुबन्ध गर्ने भएको छ । लिभुरपुल मानेलाई ४.१ करोड युरोमा जर्मन च्याम्यिनलाई बेच्न सहमत भएको हो । बीबीसीका अनुसार लिभरपुलले मानेका लागि एकमुस्ट रूपमा ३.२ करोड युरो प्राप्त गर्नेछ भने खेल खेलेअनुसार थप ६० लाख युरो र थप ३० लाख युरो व्यक्तिगत र टोलीको

सट्टेबाजीसम्बन्धी कुनै सम्झौता भएको छैन : एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाल विभिन्न सञ्चारमाध्यमहरुमा आइरहेको फुटबल खेलमा सट्टेबाजीसम्बन्धी सम्झौताको आरोप झुटो भएको बताएको छ । एन्फाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता समाचार आधारहिन आरोपमात्रै भएको भन्दै त्यसको खण्डन गरेको छ । ‘हामी त्यस्ता आधारहिन आरोपहरूको दृढतापूर्वक खण्डन गर्दछौं र पुष्टि गर्दछौं कि एन्फा कुनै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.