नेपथ्यका अमृत गुरुङले गाएको ‘दोख’ फिल्मको शीर्ष गीत रिलिज

अनुप बराल निर्देशित फिल्म ‘दोख’को शीर्ष गीत रिलिज भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । चर्चित लोकपप ब्यान्ड नेपथ्यका गायक अमृत गुरुङको स्वरमा रहेको यो गीत उनको पहिलो पाश्र्वगायन पनि हो । ‘दोख’ गायनसँगै उनले फिल्म संगीतमा करिअर थालेका छन्

‘कबड्डी ४’ले तीन सातामा कमायो २१ करोड ३७ लाख ग्रस

‘कबड्डी ४’ले तेस्रो सातासम्म घरेलु बक्स अफिसमा २१ करोड ३७ लाख रुपैयाँ ग्रस कमाएको छ । तेस्रो सातामा भने फिल्मको कलेक्सनमा गिरावट आएको देखिन्छ । सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कमाइ गरेको ‘कबड्डी ४’ले काठमाडौं उपत्यकाबाट ११ करोड ५८ लाख ग्रस र उपत्यकाबाहिरबाट ९ करोड ७९ लाख रुपैयाँ ग्रस कमाएको

नेपाल–अमेरिका फिल्म फेस्टिभलको ‘लाइनअप’ घोषणा, १२ देशका ३८ फिल्म

नेपाल–अमेरिका फिल्म फेस्टिभल २०२२ को लाइनअप सार्वजनिक भएको छ । जुन २३ देखि २६ सम्म हुने फेस्टिभल भौतिक र भर्चुअल दुवै रुपमा आयोजना हुनेछ । विक्रम सापकोटा निर्देशित नेपाली फिल्म ‘हल्कारा’को प्रिमियरसँगै फेस्टिभल सुरु हुने भएको छ । अन्तिम दिन नेपालमा छायांकन गरिएको माइकल ब्राउन निर्देशित ‘ब्रिक म्युल’ प्रदर्शन हुनेछ

विवाहपछि फिल्मबाट हराएका बलिउड अभिनेत्री, कोहीले २२–२३ वर्षमै छोडे

आजको समयमा, विवाह पछि अभिनेत्रीहरूले आफ्नो व्यक्तिगत जीवन सँगै व्यावसायिक जीवनलाई पनि व्यवस्थित गर्छन् । तर केही अभिनेत्रीहरु यस्ता छन् जो आफ्नो व्यक्तिगत जीवनका लागि आफ्नो व्यावसायिक जीवनबाट टाढा हुन्छन् । आज त्यस्ता अभिनेत्रीबारे कुरा गरौँ । बानो सायरा बानो आफ्नो समयकी उत्कृष्ट अभिनेत्री थिइन् । उनले आफ्नो फिल्मी करियरमा

१० वर्ष कान्छो प्रेमीसँग विवाह गर्दै अभिनेत्री मृणाल

‘नागिन ३’ र ‘इस्कबाज’ जस्ता चर्चित सिरियलको अलवा केही फिल्म समेत अभिनय गरेकी अभिनेत्री मृणाल देशराज विवाह बन्धनमा बाँधिँदै छिन् । ४३ वर्षीय देशराजले आफू भन्दा १० वर्ष कान्छो प्रेमी आशिम मथनसँग विवाह गर्न लागेकी हुन् । केही अगाडि उनले इन्गेजमेन्टको जानकारी तस्बिर सार्वजनिक गर्दै गराएकी थिइन् । जुन तस्बिर

पूजा र सोनम अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक

भदौ १७ गते रिलिजको तयारीमा रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत ‘जरुरी कुरा छ’ शुक्रबार सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा पूजा शर्मा र सोनम थोप्देन फिचर्ड छन् । अन्जु पन्त र सुरेश लामाको स्वर समावेश गीतलाई सुरेश वाग्लेले लेखेका हुन् । बेलायत र मध्यपूर्वको आकर्षक लोकेसनलाई

केकी र आँचलको ‘झिंगेदाउ’को रिलिज मिति सरयो, ‘बाबरी’लाई राहत

भीमनिधि तिवारीको कथामा आधारित फिल्म ‘झिंगेदाउ’को प्रदर्शन मिति अगाडि सरेको छ । अब यो फिल्म भदौ १७ गतेबाट प्रदर्शन हुने भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । यसअघि यो फिल्म भदौ ३१ गते ‘बाबरी’सँग जुध्ने तयारीमा थियो । ‘झिंगेदाउ’ प्रि–पोन्ड हुँदा बाबरीलाई

नेपाल–अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ तिहारमा

सन् १८१४ मा भएको नेपाल–अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गते प्रदर्शन हुने भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष फिल्म–२०२०’को सम्मान प्राप्त गरेको फिल्मलाई रमेश अधिकारीले निर्देशन गरेका हुन् । शुक्रबार फिल्मको पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । उक्त युद्धमा नेपालको नेतृत्व गर्दै बलभद्र कुँवरले लडेको

निफ फिल्म फेस्टिभलको आवेदन खुला

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणको लागि बिहीबारदेखि फिल्म आवेदन खुला भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर, छोटा, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्मको सात विधामा आवेदन दिन सकिने भएको छ । राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत छोटा, डकुमेन्ट्री र फिचर फिल्मको आवेदन दिन सकिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि शुल्क र राष्ट्रिय

निहारिका र उनको छोरालाई ‘एडप्ट’ गर्न चाहन्छु : करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धरले वसन्तपुरमा अनसनमा रहेकी निहारिका राजपुत र उनको छोरालाई ‘एडप्ट’ गर्न चाहेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बलात्कारपछि जन्मिएका निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको उल्लेख गरेकी हुन् । करिश्माले निहारिकाको अवस्था देखेर आफू विक्षिप्त भएको र उनी अनसनरत स्थानमा जान समेत आँट
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.