खगेन्द्रको ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक

खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । मोसन पोस्टरमा फिल्मका मुख्य कलाकार खगेन्द्र र मेनुका प्रधान अटाएका छन् । फिल्ममा मेनुका प्रधान, अनुप बराल र मलिका महतको मुख्य भूमिका रहेको छ । मन्जुश्री फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास

बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही

नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’को टिजर रिलिज

राष्ट्रिय भावनामा आधारित फिल्म ‘काँडेतार’को टिजर रिलिज भएको छ छ । नवल खड्काको निर्देशन रहेको फिल्मको टिजर शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम

अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा असफल

अभिनेता अक्षयकुमार र ‘मिस वर्ल्ड’ मानुषी छिल्लर अभिनित फिल्म ‘सम्राट पृथ्वीराज’ गत शुक्रबार रिलिज भएको हो । फिल्मले बक्स अफिसमा राम्रो ब्यवसाय गर्न भने सकेन । रिपोर्टका अनुसार फिल्म बक्स अफिसको हिसाबले यो वर्षको फ्लप साबित हुनसक्छ । फिल्मको प्रचार भने ब्यापक गरिएको थियो । फिल्म हेरेपछि उत्तर प्रदेशका मुख्यमन्त्री

जब बच्चाबाट पाइन् महिमा चौधरीले क्यान्सरसँग लड्ने शक्ति

परदेस, सहर जस्ता धेरै फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै छिन् । अनुपम खेरले सामाजिक सञ्जालमा महिमाको एउटा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका छन् । यस भिडियोमा महिमा भन्छिन्,‘ममा कुनै लक्षण थिएन । म हरेक वर्ष मेरो नियमित परीक्षण गर्थें । यही क्रममा मैले मेरो

फिल्म ‘डलर एयुडी’ निर्माण हुने

फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो । देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्म सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । सन्तोष अधिकारी फिल्मस् र अमारिया प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको

स्क्रिप्ट लेख्‍न दीपकसहितको टोली पोखरामा, ‘छक्कापञ्जा ४’ वा ‘माग्ने राजा’मा कुन बन्ला ?

  दीपकराज गिरीसहितको ‘छक्कापञ्जा’ टिम आगामी फिल्मको पटकथा लेखनलाई अन्तिम रुप दिन पोखरा पुगेको छ । दीपकसहित निर्देशक हेमराज बीसी त्यसतर्फ लागेका छन् ।  निर्माता एवं अभिनेता गिरीले नयाँ फिल्म ‘छक्कापञ्जा ४’ वा ‘माग्ने राजा’मध्ये कुनै एक हुनसक्ने बताए । ‘स्क्रिप्ट एउटै हो, तर लेखनलाई अन्तिम रुप दिंदा फिल्मले यी

अनुप बरालको नयाँ नाटकघर सञ्चालनमा, ‘कथा कस्तुरी’को मञ्चन

अभिनेता अनुप बरालले काठमाडौंमा नयाँ नाटकघर सञ्चालनमा ल्याएका छन् । गौशाला पिंगलास्थानमा खोलिएको सत्यमोहन जोशी स्टुडियो थिएटरमा बरालकै एक्टर्स स्टुडियोले नयाँ नाटक ‘कथा कस्तुरी’ पनि मञ्चन थालेको छ । बिहीबारदेखि उक्त नाटकघरमा दीया मास्केद्वारा निर्देशित सर्पदंशमा आधारित उक्त नाटक मञ्चन सुरु भएको छ । नाटकमा एक्टर्स स्टुडियोका कलाकारहरु प्रभाव शाही

‘गार्जियनसिप’ विवाद टुंगिएपछि ब्रिट्नी स्पेयर्सले प्रेमीसँग गरिन् बिहे

सात महिना लामो विवादास्पद र बहुचर्चित ‘गार्जियनसिप’को मुद्दाबाट मुक्त भएपछि हलिउड पपस्टार ब्रिट्नी स्पेयर्सले बिहीबार प्रेमी साम अस्गरीसँग विवाह गरेकी छन् । उनीहरु पाँच वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर ‘गार्जियनसिप’को कानुनी मातहतमा बस्नुपरेकाले ब्रिट्नीलाई विवाह गर्न अनुमति थिएन । जुन ९ मा लस एन्जलसस्थित समारोहमा दुवै जनाले विवाह गरेका

तमिल फिल्म ‘थलैयावार १६९’मा रजनीकान्तसँग देखिंदै ऐश्वर्या

यस्तो लाग्छ, बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन दक्षिण भारतीय फिल्मबाट आउने कुनै पनि अवसरलाई खेर जान दिने पक्षमा छैनन् ।  मणिरत्नमको तमिल फिल्म ‘पुन्निइ सेल्भान’पछि ऐश्वर्या आगामी फिल्म ‘थलैयावार १६९’मा ‘रोबोट’ को–स्टार रजनीकान्तसँग देखिने भएकी छन् । फिल्मलाई ‘बिस्ट’ फेम्ड निर्देशक नेल्सन दिलीपकुमारले निर्देशन गर्ने बलिउड हंगामाले जनाएको छ ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.